काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ सय ३९ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो १ सय ८३ जना संक्रमित भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा २ हजार १३४ जनाको पिसिआर र१ हजार ७९८ जनाको एन्टीजेन परीक्षण गर्दा थप १ सय ३९ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ३ सय ९६ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ३ सय ९६ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप १ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ४३९ पुगेको छ ।
शनिबार थपिएकासँगै नेपालमा को’रोना संक्र’मितको कुल संख्या ९ लाख ९ हजार २३२ पुगेको छ भने ७ लाख ९४ हजार ८३४ जना संक्र’मणमसक्त भएका छन् ।
मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्र’मितमध्ये ७ हजार ५२४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ६२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बि’रा’मीमध्ये १९६ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यो पनि पढनुहोस : विश्वभर को’रोना भा’ईरस पैmलिएसँगै सबैको ध्यान रोगसँग लड्ने अर्थात् रो’ग प्र’तिरो’धी शक्ति बढाउने कुरामा केन्द्रित भएको छ ।
विगतको समयदेखि नै आजको दिन सम्म आईपुग्दा को’रो’नाले सबैभन्दा बढी तिनलाई आ’क्रम’ण गरिरहेको छ, जसको रो’ग प्र’तिरो’धी शक्ति क’मजोर छ । यसकारण मानिस आफ्नो इम्युनिटी (रोग प्रतिरोधी क्षमता) बढाउन विभिन्न चिज से’वन गरिरहेका छन् ।
वास्तवमा हामीमा इम्युनिटी कमजोर छ भन्ने संकेत हाम्रो शरीरले नै दिइरहेको हुन्छ । भारतको इन्दौरस्थित सन्त रविदास हस्पिटलका डा. विशेष अकोलेका अनुसार शरीरमा इम्युनिटी कमजोर भएका संकेत यी हुन्
१. बारम्बार बि’रामी पर्नु
जुन व्यक्तिमा रोग प्रतिरोधी क्षमता क’मजोर हुन्छ, ऊ मौसम परिवर्तन हुँदै पिच्छे बारम्बार बि’रामी भइरहन्छ । मूत्र सम्बन्धी सं’क्रमण, छालाका रो’ग, चिसो लाग्ने, फ्लु’का सम’स्या चाँडै भइहाल्छ । गर्मी मौसममा समेत बादल लाग्नासाथ सबैभन्दा पहिले यस्ता मानिस बि’रामी परिहाल्छन् ।
यदि तपाईंमा यस्ता लक्षण छन् भने तपाईंले आफ्नो रो’ग प्र’तिरो’धी शक्तिमा ध्यान दिन जरुरी छ । बढीभन्दा बढी सुन्तला खानुस्, जसबाट तपाईंको शरीरलाई भिटामिन सी प्राप्त हुन्छ, जसले रो’ग प्र’तिरो’धी क्षमता बढाउन मद्दत गर्छ ।
२. एल’र्जी
धेरै मानिसलाई विभिन्न किसिमका ए’लर्जी भइरहन्छ । कसैलाई ग’न्धबाट एल’र्जी हुन्छ त कसैलाई कुनै खानेकुराबाट । ए’लर्जी हुनु राम्रो संकेत होइन ।
एल’र्जीका कारण मौसमी ज्व’रो एकदमै चाँडै आउँछ । यदि तपाईंका आँखामा सधैं पानी आइरहन्छ, नाकबाट पानी बगिरहन्छ वा छालामा कुनै दा’ग वा रातोपन देखिन्छ भने आफूमा इम्युनिटी क’मजोर छ भनेर बुझ्नुपर्छ ।
जाडोमा सधैं दुखाइ महसुस हुन्छ भने रो’ग प्र’तिरो’धी क्षमता कमजोर भएको लक्षण हो, यसको उप’चार गराइहाल्नुस् ।
३. घा’उ निको हुन समय लाग्ने
यदि तपाईंलाई कुनै चोटपटक लाग्यो र त्यो निको हुन निकै समय लाग्यो भने यो सम्भावना छ कि तपाईंको इम्युनिटी क’मजोर छ । घा’उ भएपछि त्यसमा पाप्रा बन्न थाल्छ, जसले रगतलाई बाहिर आउनबाट रोक्छ ।
यदि तपाईंर्मा यो प्रक्रिया पूरा हुन समय लागिरहेको छ भने यो राम्रो संकेत हो’इन । घाउमा पाप्रा बन्न समय लाग्छ भने यसको अर्थ हो– तपाईंको शरीरलाई त्यस संक्रमणसँग लड्न लामो समय लागिरहेको छ । यस्तो छ भने रोग प्रतिरोध क्षमता बढाउन ध्यान दिन जरुरी छ ।
४. जतिबेला पनि थकाइ
यदि तपाईंलाई हरेक समय थ’काइ महसुस हुन्छ, शरीरमा कुनै जोश, जागँर, स्फूर्ति हुँदैन भने यो रो’ग प्रतिरोधी क्षमता राम्रो नभएका संकेत हो । यदि तपाईंलाई निद्रा पूरा हुँदैन तथा दिनभर निद्रा मात्र लागिरहन्छ भने यो रो’ग प्र






















