काठमाडौं –
नेपालीहरुको महान चाड तिहारको चौथो दिन हिजो अर्को दु ख द घटना घटेको छ ।
काठमाडौ उपत्याकामा श क्ति शा ली बि स्फो ट भएको छ । ललितपुरको पाटनको मंगलबजारमा ग्यास प’ड’कि’ए’र आ’ग’ला’गी हुँदा एकै परिवारका चार जनाको मृ त्यु भएको छ ।
शुक्रबार साँझ आ ग ला गी हुँदा एकै परिवारका चार जनाको मृ त्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले पुष्टि गरे ।
मृ त्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उ द्दा र गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको एआईजी पालले बताए ।
ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आगो बढ्दै गएर भान्छामा रहेको ग्यास सिलिण्डरसमेत प’ड्कि’एको हुनसक्ने उनले बताइन् ।
‘मृ त्यु हुनेमध्ये केही नि सा स्सि एको पनि हुनसक्ने देखिन्छ’ उनले भनिन्, ‘विस्तृत अनुसन्धान जारी छ ।’
यो पनि पढनुहोस : ललितपुरको मंगलबजारका लक्ष्मीकृष्ण ताम्रकारको परिवार शुक्रबार साँझ साढे ६ बजे म्ह: पूजा गरिरहेको थियो । घरको चौथो तलामा मण्डल बनाएर परिवारका ११ जना पूजामा व्यस्त थिए ।
एक्कासी परिवारका बालबालिकाहरु धुँवा आयो भन्दै कराए । ‘सुरुमा के भन्छन् भनेर वास्ता गरिएन, एकछिनमा त मुस्लो नै देखियो’ घा इ ते अनार ताम्राकार भन्छिन्, ‘तल पूरै ज लि स के छ, विजुलीले हो कि भनेर मेन स्वीच ब न्द गर्न गएँ ।’
उनी फर्किन नपाउँदै ठूलो आवाजसहित ग्यास सिलिण्डर वि ष्फो ट भयो । श्रीमान् लक्ष्मीकृष्ण ताम्राकार, छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकारको चौथो तलामै मृ त्यु भयो ।
ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्य भन्छिन्, ‘उहाँहरु भान्छाको छेउमा हुनु हुँदो रहेछ, सिलिण्डर वि ष्फो ट हुँदा पहिले चारजनालाई लागेको हुनसक्छ ।’
प्रहरीका अनुसार छोरा र छोरी आगो बल्दै गर्दा घरबाट हाम फालेको देखिएको छ, उनीहरु पनि घा इ ते छन् । ‘केही चाहिँ हाम फाल्न नसकेको जस्तो पनि देखिन्छ’ बज्राचार्य भन्छिन् ।
घा इ तेले दिएको बयान र घटनास्थलको वस्तुस्थितिको आधारमा आ ग ला गी तेस्रो तलाको दियोबाट सुरु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
एसएसपी बज्राचार्य भन्छिन्, ‘दियोसँगै पर्दा रहेछ, पर्दामा आगो सल्किएर माथि रहेको भान्छासम्म पुगेको हुनसक्छ ।’ ग्याँसको पाइप पनि डढेको हुनाले त्यही माध्यमबाट आगो सिलिण्डरसम्म पुगेको अनुमान गरिएको छ ।
भान्छासँगै जोडिएको अर्को घरमा पनि वि ष्फो टबाट क्ष ति पुगेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । (फोटो – फाईल संकेतिक तस्बिर)





















