बागमती प्रदेशले एकै पटक माग्यो ११ सय बढी कर्मचारी, यसरी दिनुहोस आवेदन !

काठमाडौं – बागमती प्रदेशले एकै वटक ११ सय बढी कर्मचारी माग गरेको छ ।

प्रदेशले सोमबार सूचना जारी गर्दै अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौं तहका खुला तथा समावेशी तर्फको लागि ११ सय १३ जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...