काठमाडौं – आईसीसी मेन्स क्रिकेट वर्ल्डकप क्वालिफायर्स अन्तर्गत आज नेपालले वेस्ट इन्डिजसँग खेल खेल्दैछ । स्टार स्पोर्ट एचडीमा लाइभ प्रसारण हुने यो म्याच अनलाइनमा कसरी हेर्ने भनेर जानकारी दिँदैछाैं ।
मोबाइल एपमा कसरी हेर्ने लाइभ ?
यसका लागि सुरुमा तपाईंले नेटटिभी एप डाउनलोड गर्नुपर्ने हुन्छ । आईओएसका लागि यहाँ र एन्ड्रोइडका लागि यहाँ क्लिक गरेर नेटटिभीको एप डाउनलोड गर्न सकिन्छ ।
साथै तपाईंले यहाँ क्लिक गरेर नेटटिभीको वेब भर्सनमा जान सक्नुहुन्छ । – एप इन्स्टल गरिसकेपछि सबैभन्दा पहिले फेसबुक, गुगल वा एनसेलको नम्बर राखेर साइनअप गर्नुहोस् ।





















