चितवन – चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्दक बनाई कुटपिट गरी पाठेघर निकालीदिएका छन् ।
खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार राति आफ्नी श्रीमतीको पाठेघर निकालिदिएका हुन् । श्रीमतीलाई कोठाभित्र थुनेर बन्दक बनाइ कुटपिट गरि गुप्ताङ्गमा हात हालेर पाठेघर निकालिदिएको प्रहरीले बताएको छ।
कुटपिटबाट घाइते श्रीमतीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। आरोपित रामचन्द्रलाई पक्राउ गरी अनुसन्धान गर्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख अनोज विश्वकर्माले जानकारी दिए । घटनापछि स्थानीयले रामचन्द्रलाई समातेर प्रहरीलाई बुझाएका थिए ।
यो पनि : राजविराज नगरपालिका–१ कि ३९ वर्षीया पानोदेवी खंग ( नाम परिवर्तन) को वैदेशिक रोजगारका लागि श्रीमान विदेशिएको नौ वर्ष भयो।
श्रीमान विदेश गएपछि सासुससुरा र दुई छोरा र तीन छोरीसहित आठ जनाको जिम्मेवारी काँधमा बोकेकी पानोदेवीलाई हरेक स म स्या मा श्रीमानका मितले सहयोग गर्न थाले।
उनलाई आफ्ना सासुससुराले पनि सहयोग नगर्ने भने होइन। सँगै श्रीमानका मितले पनि केही स म स्या पर्दा पानोदेवीलाई सहयोग गर्दै आए।
सहयोग गर्ने क्रममा पानो र श्रीमानका मित नजिकिँदै जाँदा एकअर्कालाई प्रेम गर्न थाले। उनीहरूको अस्वाभाविक हिमचिमलाई सासुससुराले मन पराउन छाडे।
तर, पनि उनीहरूले दूरी कायम गर्न सकेनन्। जस कारण श्रीमान विदेश रहँदा भएको यौ न चाहनालाई पानोले श्रीमानका मितबाट पूरा गर्न थालिन्।
श्रीमान विदेश गएको तेस्रो महिनाबाटै पानोदेवी र उनका श्रीमानका मितबीच यौ न सम्बन्ध सुरु हुन थालेको र अहिले पनि निरन्तर यौ न सम्बन्ध रहने गरेको छ।
‘यौ न चाहना सबैमा हुन्छ, नौ वर्ष भयो श्रीमान नआएको, उसले (श्रीमानका मित) मलाई श्रीमानले भन्दा बढी माया गर्छ। हामी नजिक हुँदा जाँदा यौ न सम्बन्ध पनि हुन थाल्यो।
र अहिले पनि हामीबीच यौ न सम्बन्ध हुने गरेको छ,’ पानोदेवी सुनाउँछिन्। उनीहरूबीचको सम्बन्धको आ शं का पानोदेवीका सासुससुरालाई पनि रहेको बताउँछिन्।
सासुससुरालाई छोराको मित आफ्नो घर आएर बुहारीको कोठामा घण्टौँसम्म बस्न थालेपछि बुहारी र सासुससुराबीच झ ग डा पनि हुने गरेको छ।
‘यौ न चाहना मा र्न सकिँदो रहेनछ। घरमा सासुससुराले गा ली गर्न थालेपछि बि रा मी छु भन्ने बाहना बनाएर लजमा गएर मितसँग (श्रीमानका मित) यौ न चाहना मे टा उँ दै आएकी छु,’ उनी भन्छिन्।
उनीहरूबीचको सम्बन्धलाई लिएर घरमा मात्र होइन समाजमा पनि कुरा काट्न थालेको पानोदेवी बताउँछिन् । तर, यौ न इच्छा मा र्न नसक्दा घर र समाजको प्रतिक्रियालाई बे वा स्ता गरेर मितसँग यौ न सम्बन्ध राख्दै आएको पानोदेवी सुनाउँछिन् ।
राजविराज नगरपालिका–२ कि ३६ वर्ष कल्पना यादव ( नाम परिवर्तन ) को श्रीमान पनि वैदेशिक रोजगारका लागि विदेश गएको १५ वर्ष भयो । बुबा विदेश जाँदा एक वर्षको छोरा अहिले १६ वर्षको भयो । यसबीचमा उनलाई सुखदुःखमा साथ दिन भन्दै देवर नजिकिए ।
कल्पनालाई सहयोग गर्न उनको देवर अविवाहित हुन् । भाउजुलाई सहयोग गर्ने क्रममा नजिकिएका देवरसँग कल्पनाको यौ न सम्बन्ध रहन थाल्यो ।
‘यस्तो हुन्छ भनेर सोचेको थिइन,’ कल्पनाले भनिन्, ‘तर, नजिक हुने क्रममा यौ न सम्बन्ध रहन गयो । यौ न इच्छा धेरै दिन मार्न गा ह्रो हुँदो रहेछ ।’ देवर आउँदा कसले शं का नगर्ने र मन मिलेपछि यौ न सम्बन्ध रहन सजिलो भएको कल्पनाको अनुभव छ ।
उनी भन्छिन्, ‘घरमा निर्धक्क भएर आउन सक्ने मान्छे पाएको र मन मिलेपछि यौ न सम्बन्ध हुन थाल्यो । छोरा विद्यालय गएका बेला देवरसँग यौ न सम्बन्ध राख्ने गरेको छु ।’
वर्षमा एक महिनाका लागि आउने श्रीमानबाट सधैँका लागि यौ न तृप्त हुन नसकिने कल्पना बताउँछिन् । ‘श्रीमान वर्षमा एक पटक एक महिनाका लागि आउनुहुन्छ,’ उनी भन्छिन्, ‘तर, फेरि श्रीमान विदेश गएपछि यौ न चाहना बढ्ने त्यतिखेर देवरसँग यौ न सम्बन्ध राख्छु ।’
यौ न चाहना सबैको हुन्छ, कसैले दबाएर राख्छ, कसैले दबाउन नसकेर आफूले चाहे अनुसारको वातावरण र साथी पायो भने यौ न सम्बन्ध राख्ने गरेका घटना देखिएको राजविराज नगरपालिका–१ कि कविता यादवले बताइन्।
‘महिलालाई मात्र नभएर पुरूषलाई पनि यस्तो हुने गरेको छ। घरमा श्रीमती हुँदाहुँदै पनि अर्को महिलासँग सम्बन्ध राखेको देखिन्छ,’ उनले भनिन्।
श्रीमती वैदेशिक रोजगारमा रहेका बेला स्वदेशमा रहेका श्रीमानले पनि परस्त्रीसँग यौ न सम्बन्ध राख्ने गरेको केही घटना देखिन्छ । पुरुष वा महिलाले अ वै ध यौ न सम्बन्ध राख्दा परिवारमा विचलन आउने गरेको छ ।





















