ओलीले राजेन्द्र लिङदेनको खुट्टा धुएर पानी सुरुप–सुरुप नखाई कन मैदानमा आएर चुनाव जितेर देखाउँनः डिल्लीराम खनाल

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजेन्द्र लिङदेनको खुट्टा धुएर पानी सुरुप–सुरुप नखाई कन मैदानमा आएर चुनाव जितेर देखाउँन राजनीतिक विश्लेषक डिल्लीराम खनालले चुनौती दिएका छन् ।

यो गणतन्त्र व्यवस्था मान्नेले प्रचण्डलाई र गणतन्त्र व्यवस्था नमान्नेले राजेन्द्र लिङदेनलाई भोट दिनुपर्ने बताएका छन् ।

उनले केपी शर्मा ओली र कमल थापा बीच भेटवार्ता भएको दाबी गरेका छन् । अब आउँदो चुनावमा कमल थापा, राजेन्द्र लिङदेन र केपी शर्मा ओली गठबन्धन हुने दाबी गरेका छन् ।

उनले भने– तपाईको अहिले जुन क्षेत्रमा चुनाव जित्छु, म यति मतले जित्छु उँति मतले जित्छु भन्छन् नि राजेन्द्र लिङदेनको खुट्टा धुएर केपी शर्मा ओलीले पानी सुरुप–सुरुप नखाई कन मैदानमा आएर चुनाव जितेर देखाउँन त हामी हेरौं ।

केपी शर्मा ओली एक्ला–एक्लै चुनाव लडे्र झापामा जित्न सक्ने रु पत्रकारको प्रश्नमा उनले भने– ६४ मा पनि यस्तै भन्थे, २०६४ सालको चुनावमा पनि यस्तै भन्थे।

देखे होला नि त रु एउटा सामान्य व्यक्ति नामै नसुनेको मान्छले आएर जिते अब के गर्नु त जनता सधै कसैका गुलाम बन्दैनन् यो भ्रममा नबसे हुन्छ कोही पनि ।

त्यसो भए केपी ओलीको झापामा त्यत्रो सम्भावना छैन् ? पत्रकारको प्रश्नमा उनले भने– हेरौं नत हेरौ ल जितेर देखाउँन त ! केपी ओली त अब राजावादीहरुसँग हामी मिल्न

सक्ने त्यस्तो आधार छैन भनेर पनि भनिरहेका छन् त ? पत्रकारको प्रश्नमा उनले भने– तपाईले जुन अघि बएल गाडाको कुरा गर्नु भो त्यो भन्नु परो नित केपी शर्मा ओलीले

प्रष्टरुपमा यो संघियता, गणतन्त्र र धर्मनिरपेक्षता चाही म अध्यक्ष हुदा खेरी भएको होईन, म भन्दा पूर्वमाधव नेपालले चाही स्वीकारेको हो नि त्यसैले मैले यो चाही गणतन्त्रको विषयलाई बएल गाडाको संकेत देको हो नि उनले भने ।

तर यही दलहरु पनि वार्ता गर्न आका होईनन् । त्यहाँ अनि सम्म जति सबै तराई प्रदेशमा गाब्ने हो भने मेरो घरको आगंन पनि सम्म छ, यो पनि तराईमा गाब्ने हो भन्नेत ओलीकै कुरो हो त ।

धर्मको विषयमा केपी शर्मा ओलीले हिन्दु धर्मको विरोध गरेको सुन्न भा थियो ? भैइसके पछि संघियता, गणतन्त्र र धर्मनिरपेक्षता तीन वटै गलत छन् । यो चाही चाहीदैन भन्ने

व्यक्ति को–को ? समुह छन् हामी मत गरौं भनेर केपी शर्मा ओली त्यस पछाडी खुल्ला घोषणा गरेर गोप्य सम्मेलन आयोजना गरे भने देखी त अहिलेका छौडाहरुले राजनेता

केपी भन्छनी वास्तबिक राजनेता त त्यो बेला पो हुन्छ त जसको चाही सिङगो राजनीतिपन भनेको त देश र जनताप्रति सर्मपण हुन्छ त्यो गर्ने आट, तागत, हैसियत र लागत छ ? प्यार–प्यार बोल्नु अगाडी मित्रता छनी पागल कुत्ताहरु पनि भुकि रहेका हुन्छन सडक–सडकमा केही अर्थ लाग्दैन् ठोस निणर्य दिन सक्नु पर्यो यहाँ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...