गायिका एलिना चौहानले पनि पल प्रक`रणमा आफ्नो धारणा राखेकी छिन् । प्रहरी हिरा`सतमा बसेर न्याय पाउने अपेक्षामा छन् अभि`नेता पल शाह । पलविरु|द्ध एक नाबालिक गायिकाले दिएको उजुरी`सँगै अहिले प्रहरीले सुक्ष्म रुपमा अनु`सन्धान सुरु गरेको छ ।
तनहुँ जिल्ला अदालतले ७ दिन हिरा`सतमा राखेर अनुसन्धान गर्न अनुमति दिए`पछि अहिले प्रह`रीले सो प्रकरणमा अनु`सन्धान जारी राखेका बेला त्यसलाई प्रभावित पार्ने खालका गतिविधि भइरहेका छन् ।
यसैबिच सैयौँको संख्यामा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका युट्युबर र कथित अधिकार`कर्मीहरुले अनुसनधान`लाई प्रभावित पार्ने काम गरि`रहेका बेला गायिका चौहानले पल र पिडित भनिएकी ति गायिका`लाई छुट्टा छुट्टै सम्बोधन गर्दै यसो भन्छिन् ।
पढ्नुहोस् एलिनाले सामाजिक संजालमा राखेको आफ्नो बयान जस्ताको त्यस्तै पल केहि दिनदेखि सामाजिक संजालमा चलि रहेको विषयमा मलाई केहि भन्न मन लाग्यो । कृपया पुरा पढेर मात्र आफ्नो बिचार व्यक्त गर्नु होला ।
बहिनी समिक्षालाई:
प्रिय समिक्षा बहिनी मलाई तिम्रो धेरै माया लाग्छ । किनकि हामीले झण्डै एउटै समयमा यो क्षेत्रमा पाईला अघि बढाएका थियौ । अझ साहानुभुनती त तिमीले भनेझै तिमी नाबालिका भएर पाएकि छौ । तिमीसंगको सहकार्यमा गरेका धेरै कामहरु मेरा सफल बनेका छन् ।
तिमी र म बिच धेरै नजिक`काे सम्बन्ध छ तर यो सम्बन्ध रहि|रहँदा तिमीले मलाई आज बाहिर सुनि रहेका कुरा`हरु कहिल्यौ सुनाएकि थिएनौ । हुन त आज तिमीले लगाएको पल दाजु प्रतिको आरो`प के हो, त्यसको वास्त`बिक्ता केलाउने अदा`लतको काम हो । यदि तिमी सत्य छौ भने तिमीले भोग्नु परेको दुःखको चिन्ता नलिनु ।
बाहिरको अफवाह झुठो भई तिमीले भनेझै सबै कुरा सबुत प्रमाणका आधारमा प्रमाणीत भए पक्कै`पनि तिमीले न्याय पाउने छौ । अहिले तिमी गलत छौ या सहि कसैले भन्न सक्ने अधिकार कानुनले दिएको छैन । बाहिर आएको अडियो रेकर्ड र केहि अन्त`र्वार्ता कति तिम्रो पक्षमा छन् अनि कति तिम्रो बिपक्षामा`पनि उभिएका छन् । तिमी नाबा`लिका हौ भनेर कहिँ प्रमाणित भएको अवस्था देखेको छुईन ।
भन्न त तिमीले सबैलाई आफ्नो उमेर भनेकि थियौ तर कानुनले प्रमाणमा विस्वास राख्छ र त्यो तिमीले कानुन`लाई बुझाएकि छौ होला । नाबालिका प्रमाणीत भएको खंडमा कानुनले त्यस्कै अनुरुप तिमी`लाई न्याय दिनेछ । तिमी अन्यायमा परेकि हौ भने सबैले तिमी`लाई मदत गर्नेछन् । मपनि तिम्रो साथमा छु । अब सत्यतामा बसेर आफ्नो अडान राख्नु ।
दादा पललाई:
आदरणीय दाई पल शाहाप्रति मेरो उत्तिकै सम्मान छ । तपाई मा लागेको आजको आ`रोपले तपाई प्रतिको सम्मानमा थोरै`पनि बिचलित बनाएको छैन ।
एउटा सामान्य भिडियो इडिटर भएर कला`कारीता जगतमा छिरेर आज उभिनु भएको स्थानमा हजुर सजिलै पुग्नु भएको पक्कैपनि छैन । बिगतका दिनमा हजुरले गर्नु भएको समाज सेवाहरु सबैका लागी प्रेरणाको स्रोत बनेको थियो । हजुर`संग भएको सह`कार्यमा म कहिल्यो निरास बन्नु परेको थिएन् । हजु`रको काम प्रतिको लगनशील्ता र आत्मविश्वासले गीत संगीत क्षेत्र`लाई अझ माथी उठाएको पक्कै हो ।
आज जुन आरो`पले तपाई प्र`हरी हिरा`सतमा बस्नु परेको छ त्यो झुठो साबित भयो भने सबै`भन्दा पहिला तपाईको खुट्टा तान्ने`हरुको अनुहार हेर्नुहोला र जिवनमा धेरै महंगो पाठ सिके भनेर महशुस गर्नुहोला । प्रगति यस्तो शब्द रहेछ जस्ले आफ्नो विपक्षमा ईर्ष्या बोलाउँदो रहेछ ।
हो त्यस्को आहारा भन्नु पर्यो तपाई आज । बाहिर आएको अडियो`हरुमा के कतिको सत्यता छ त्यसलाई अहिलेनै बिचार गरी हाल्न सक्ने अवस्था र बौदिक्ता म मा छैन । हजुर स्वयं प्र`हरीको रिरासतमा गई अनुसन्धान`लाई सगाउनु नै ठूलो कुरा हो । लागेको आ€रोप झुठो ठहरीए तपाईसंगै मपनि खुशीको पात्र बन्ने छु ।
शुभचिन्तकलाई:
आज गरेको कर्मले भोलीको आफ्नो भविष्य निर्धा`रण गर्छ । हिजो पल दाजुलाई हाई हाई भनेका शुभचिन्तक आज कोहि समिक्षा बहिनीलाई सहि मान्दै हुनु हुन्छ होल त कति समिक्षाका शुभचिन्तक उनि गलत हो भनेर बस्नु भएको होला ।
तपाईहरु त हाम्र लागी जिउँदो भग्वान हो । तपाईहरु बिना हामी अधुरा छौ । आफ्नो मान्छेलाई आरोप लाग्दा र आफ्नो मान्छेलाई पिडा परेको झट्ट सुन्दा अर्को पक्षालाई नराम्रो लाग्नु स्वाभाविक हो । हो त्यसैको उदाहरण स्वरुप आज पक्ष बिपक्ष भई आ-आफ्नो मान्छेलाई साथ दिई रहनु भएको छ ।
तपाई दर्शकहरु कहिल्यौ गलत हुनु हुन्न र हुन सक्नुपनि हुन्न । तपाईहरुलाई गलत देख्ने त हामी गलत हौ । तपाईहरुसंग जन्मिदै रगतको नाता लिएर आएको होईनौ कि हरेक गलत कुरालाई तपाईहरु सहि मानि दिनु हुन्छ । तपाई दर्शकहरुको नगरमा जे गलत छ त्यो गलतनै हुनेछ ।
गीत संगीतमा बहिनी समिक्षा र दाजु पल ले गर्नु भएको योगदान अविस्मरणीय छ । न यो क्षेत्रले यती सानो उमेरमा यती मीठो गाउने अर्को समिक्षा पाउला न नै यती लगनशील नायक पाउला । यी दुवै पात्र यो क्षेत्रको लागी उत्तीनै आवस्यक छ र रहनेछपनि । दुवैलाई यो क्षेत्रबाट अलग राखेर हेर्ने मन मलाई छैन । दुवैको सहकार्यमा बनेको म्युजिक भिडियोले तारीफ मा तारीफ पाएको थियो । कसैले यो दिन आउँछ, सोचेको थिएन होला ।
कानु`नका खाका पल्टाउँदै जाँदा को कति दोशी छ त्यो त भोली अदालतले आफ्नो फौसलामा समाबेस गर्ला र त्यहि बमोजिमको सजाय भोग्नै पर्ने हुन्छ । कानुन भन्दा माथी कोहि छैन त्यसैले कानुनको फौसला नमानेर कोहि बिजेता हुनेछैन ।
अब लडाई समिक्षा र पलको होईन न नै समिक्षा र पल`ले लड्नु पर्ने छ । अब कानुनमा रहेर कानुनका विद्धवानहरुले लडाई लड्ने छन् । हामी त बस सत्य`ताको पर्खाईमा छौ । थोरै ढिलो होला तर सत्य लुक्नेछैन । दुवैलाई शुभकामना ।
नोटः पिडित पक्षको नाम खुला`उन नमिल्ने भएतापनि सबैलाई थाहा भएको हुनाले मैले खुलाएकि हुँ । माथी उल्लेखीत कुरा`हरुमा म गलत भए माफि चाहान्छु । – ओएस नेपाल