एमाले प्रदेश कमिटी सदस्य तामाङ एकीकृत समाजबादीमा प्रवेश

काठमाडौं – 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य तथा सामजिक अभियन्ता उपेन्द्र तामाङ लगायत नेताहरू नेकपा (एकीकृत समाजबादी)मा प्रवेश गरेका छन्।

एमालेमा सक्रय राजनीति गर्दै आइरहेका तामाङ लगायत नेताहरूलाई नेकपा (एकीकृत समाजबादी) पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्वागत गरेका हुन्।

पछिल्लो समय नेकपा एमालेमा बस्न नसक्ने भन्दै बिभिन्न भुमिकामा रहेका नेता-कार्यकर्ताहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने लहरै चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...