माओवादीका नेताहरुलाई चु नौ ति दिदै प्रकाश सपुतको पक्षमा यस्तो भन्दै उत्रिए बाबुराम भट्टराई

काठमाडौं – 

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गायक प्रकाश सपुतप्रति समर्थन जनाएका छन् । उनको नयाँ गीत पि’र वि’वा’दमा तानिएपछि भट्टराईले गायकको समर्थन गरेका हुन् ।

ज’नयु’द्धमा सहभागी जनमुक्ति सेनाले पाएको दुःखमा आधारित रहेर तयार पारिएको उक्त गीतको म्युजिक भिडियो प्रति माओवादी वृत्त खनिएका छन् ।

केहीले उक्त भिडियो हटाउन चे’ताव’नीसमेत दिएका छन् । गीतको विवादबारे भट्टराई भन्छन्, म पनि ज’नयु’द्धको एक अगुवा हुनुको नाताले

प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आप’त्ति मान्नुपर्ने कुरा छैन। गीतले ज’न’यु’द्ध’को वि’रो’ध गरेको छैन ।

अपूर्ण क्रा’न्ति’का पी’डा दर्साएको छ। त्यसनिम्ति क्रा’न्तिलाई नयाँ ढङ्गले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन ध’म्का’उने ?

नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रा’न्ति’का’रीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चे’ताव’नी नै दिएकी छिन् । उनले सर्वाजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् ।

यो पनि : प्रकाश सपूतको ‘पिर’ गीतको कभर फोटोमा लेखिएको शब्द देख्ने बित्तिकै दिमागमा आउने अर्को शब्द हो ‘वीर’ । खासमा त्यो फोटोले ‘वीर’ र ‘पिर’ दुवैको कथा भन्छ ।

यसले परिवर्तनका लागि योगदान गरेका भुइँतहका नेपाली युवा युवतीको विगतलाई सम्मान गरेको छ । साथसाथै उक्त गीतको कथाले उनीहरूले भोग्नुपरेको वर्तमानको पीडाप्रति सहनुभूति प्रकट गरेको छ ।

गीतमा निराशा छ, पीडा छ, चित्कार छ । तर, पीडा, कुण्ठा, निराशा र चित्कार व्यक्त गर्न पनि आँट चाहिन्छ- शक्तिशालीका विरु’द्ध जाने आँट ।

पी’डा, कुण्ठा र निराशा शक्तिशालीले शक्तिहीनमाथि गरेको अन्या’य र अत्याचा’रका प्रमाण हुन् । शक्तिशालीहरूले आफूले गरेको अन्या’य र अत्या’चारको प्रमाण मेटाउन पी’डा, कु’ण्ठा र निरा’शाजस्ता शब्दलाई नकारात्मक अर्थ दिने गर्छन् ।

शक्तिशालीहरूको भाष्यमा अ’त्याचार र अ’न्याय गरिरहने उनीहरू आफू सकारात्मकताका चरमचुली हुन् । अन्यायका विरू’द्ध कु’ण्ठा, पी’डा र निरा’शा व्यक्त गर्नेहरू नकारा’त्मकताका नरककु’ण्ड हुन् ।

आज जसले प्रकाश सपूतको ‘पिर’ गीतको पक्षमा उभिनेलाई कु’ण्ठित र निरा’श भनेका छन्, उनीहरू माओवादी नेताहरूले नेपाली युवासित गरेको झू’टको खेती, विश्वासघा’त र धो’काको प्रमाण मेटाउन चाहन्छन् ।

हिजोका वीरहरूको आजको ‘पिर’ नेपाली इतिहासमा युवाहरूमाथि माओवादी नेतृत्वले गरेको ग’द्दारीको प्रमाण हो । प्रकाश सपूतको यो गीतमा नेपालको माओवादी नेताहरूको अनुहार निकै घि’नलाग्दो देखिन्छ ।

आफ्नो विद्रुप अनुहार देखेपछि माओवादी नेताहरू आ’तङ्कि’त भएका छन् र आफ्ना विवेकहीन कार्यकर्तालाई सामाजिक सञ्जालमा प्रकाश सपूतका वि’रु’द्ध उतारेका छन् ।

प्रचण्ड मार्काका माओवादी नेताहरू र माओवादी विरो’धीहरूको व्यवहारमा एउटा समानता छ । त्यो समानता भनेको के हो भने पूर्व माओवादी कार्यकर्ताहरूको ‘पिर’ वा पी’डाले यी दुवै थरीलाई कत्ति पनि दु’ख्दैन ।

यिनीहरू दुवैथरी नै सम्भ्रान्तहरू हुन् । हेर्नुस् न आज कसरी सत्तामा बसेर सहभोज गरिरहेका छन्? माओवादीका सम्भ्रान्त र माओवादी वि’रो’धी स’म्भ्रा’न्तहरूका सन्तानहरू कोही बेलायत छन् र कोही अमेरिका ।

उनीहरू कसैका सन्तान पनि खाडीको गर्मीको भु’ङ्ग्रोमा उसिल्टिनु परेको छैन । उनीहरू कसैका सन्तानको पनि यु’द्धका ब’म र गो’लीले शरीर ‘कुरूप’ बनाएको छैन । त्यसकारण, सपना लु’टिएर खाडीमा बेचिन बाध्य युवाहरूको ‘पिर’ले उनीहरूलाई पोल्दैन ।

माओवादी र माओवादी वि’रोधी नवधनाढ्यहरूको विचारमा गीतहरूमा यु’द्धका घाउ देखाउनु अप’राध हो । किनकि, ती घा’उहरू उनीहरूले विगतमा राज्य र विद्रो’ही पक्षको नेतृत्वमा बसेर म’च्चाएको हिं’साका प्रमाण हुन् ।

ती घा’उहरू प्रचण्ड र उनका अनुयायीका वैभव निर्माण गर्ने घाउहरू हुन् । ती घा’उहरूले नेपालका माओवादी नवधनाढ्यहरूको महल कसरी आम ‘वीर’ यो’द्धाहरूको रग’त, हाड र मासुले बनेको छ भन्ने उजागर गर्छन् ।

ती महलहरूले आज ती ‘वीर’हरूलाई कति धेरै पिर दिएको छ भन्ने पनि गीतले उजागर गरेको छ । त्यसकारण, हिजोका ‘वीर’हरूको आजको

पिर र हिजोदेखिको घाउ उजागर गर्ने गीतका कारण खुमलटारमा खैलाबैला छ । शायद बालुवाटारमा पनि कतै न कतै लज्जाबोध भइरहेको छ ।

प्रचण्डका अनुयायीहरूले गीतमा रहेको एउटा दृश्यलाई लिएर माओवादी महिला छापामा’रको अपमान गरेको भनेर कोकोहोलो म’च्चा’इरहेका छन् ।

उनीहरूले त्यसो भनिरहँदा आफ्नो पूर्वसहकर्मी महिला साथी भन्ने चिनेपछि मूल पुरुष पात्र यौ’नसम्बन्ध नगरी तुरुन्तै फर्किएको तथ्य लुकाएका छन् ।

गीतले अहिले पनि जतिसुकै निराश भए, जति पिर परे पनि भूइँतहका माओवादी ‘वीर’हरू आज पनि आपसी सम्बन्धलाई कति पवित्र सम्झन्छन् भन्ने नै देखाएको छ ।

अर्को कुरा कुनै पूर्वमाओवादी छापामार बाध्यता वा चाहनाका कारण यौ’न’क’र्मी बन्यो भने त्यसमा यत्रो हल्लाखल्ला गर्नुपर्ने कारण के ?

यो गीतको कथाले चाहना होइन, बाध्यताको चित्रण गरेको छ। तर, प्रचण्डका समर्थकहरूले यो दृश्यबारे फेसबुकका भित्तामा जे लेखेका छन्,

त्यसबाट उनीहरूको चरम पुरुषसत्तावादी अह’ङ्कार नै प्रकट भएको छ । ‘वे श्या वृ त्ति’ र ‘दे ह व्या पार’ जस्ता शब्द प्रयोग गरेर उनीहरूले यौ न क र्मी हरूको अपमान गरेका छन्। ध्रुवराज अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...