काठमाडौं-
नेपालका चर्चित गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ वि वा दि त बनेको छ।
शुक्रबार युट्युवमा रिलिज भएको गीतविरु’द्ध सत्तारुढ माओवादी केन्द्रका नेताहरू ख’निएका छन् ।
उक्त पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु क्रा’न्ति’का’रीकी अध्यक्ष पञ्चा सिंहले गीतलाई तत्काल हटाउन चे’ताव’नी दिएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्,
‘उक्त भिडियो आ”पत्तिजन’क र निन्दनीय छ । दिदीबहिनीहरुमाथि अ’पमा’न हुने गरी बनाइएको ‘पिर’ नामक भिडियोबारे सार्वजनिक
माफी मागेर तत्काल युट्युवबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवारी हर्कत सहेर बस्न नसक्ने चे’ताव’नी दिन चाहन्छु ।’
माओवादी केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले पनि गीतलाई लिएर आप’त्ति जनाएका छन् । उनी लेख्छन्,
‘पिरको परिकल्पनाको समग्र पक्षमाथि राजनीतिको कोण नबनाऊँ तर माओवादी ज’नयु’द्ध ल’ड्ने एक महिला छा’पामा’रको अभावलाई उनले दे’ह व्या’पारमा लगेर जसरी चित्रण गरेका छन् –त्यो आ’पत्तिज’नक मात्र छैन, द’ण्ड’नी’य पनि छ ।’
२४ घण्टा नबित्दै विवा’दमा मुछिएको उक्त गीत अहिले नेपालमा युट्युव ट्रेन्डिङको पहिलो स्थानमा छ । १६ मिनेट २५ सेकेन्ड लामो गीतले अहिलेको सत्तारुढ
माओवादीले गरेको दशवर्ष लामो सशष्त्र द्व न्द्व को उद्देश्यमाथि प्रश्न गर्छ । परिवर्तनको सपना लिएर ज्यान हत्केलामा लिएर यु द्ध ल’डे’काहरुको सपना अझै
पूरा नभएको र उनीहरुको बिचल्ली भएको चित्रण गीतले गर्छ । तर, गीतको राजनीतिक पक्षलाई लिएर भने माओवादी नेताहरुले वि’रो’ध गरेको देखिएको छैन ।
सशस्त्र यु द्ध मा सहभागी महिला छा’पामा’रहरु दे’ह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति उनीहरुको आप’त्ति देखिन्छ । गीतमा चित्रण गरिएको यो दृश्यप्रति सामाजिक सञ्जालमा माओवादी दलमा आवद्ध अन्यले पनि वि’रो’ध गरिरहेका छन् ।
सपुतकै शब्द तथा संगीत रहेको गीतमा उनीसहित सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन केशरी, पुष्पा अवस्थी र विशाल घिमिरे फिचर्ड छन् ।
राजनीतिक विषयवस्तुलाई कटा’क्ष गरिएको यो पहिलो गीत भने होइन । पशुपति शर्माको गीत ‘लु’ट्न सके लु’ट कान्छा’ले प्रधानमन्त्री निवास बालुवाटारमा खै’लाबै’ला म’च्चाएको थियो ।
शर्माको सो गीतविरु’द्ध २०७५ सालमा तत्कालीन एमालेले वि’रो’ध गरेका थिए । वि’रो’ध चर्किएपछि शर्माले युट्युवबाट गीत हटाएका थिए । तर, केही महिनापछि परिमार्जनसहित पुनः पोस्ट भएको थियो ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्,’महान् ज’नयु’द्धको कारण केही थान मन्त्रीहरू ,माननीयहरू र टाठा बाठाहरूको जीवन बदलिएको र
जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रूपमा छ। सहिद परिवार बेपत्ता परिवार ,पूर्व जनमुक्ति सेना नेपाल,
ज’नयु’द्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखवर भने छैन। कतिपय प्रयत्न हरू सफल हुन सकेका छैनन् ।व्यवस्थापनमा केही
नभएको भन्ने पनि हाेइन विभिन्न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका जटि’लताहरू देखाएर ज’न’यु’द्धमा सहभागी
महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूत जी ले युट्युबमा अपलाेड गरिएको पिर नामक भिडियो आप’त्तिज’नक र नि’न्दनीय छ ।
ज’नयु’द्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाश जी तपाईंलाई बुझाइरहन पर्ने हो ।
जनयु’द्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातीय वि’भेद विरु’द्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयो ।
तिनै दिदीबहिनीहरु माथि अपमा’न हुने गरी बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चे’ता’वनी दिन चाहन्छु।’
त्यस्तै माओवादीका केन्द्रीय सदस्य दीपशिखाले पनि गीतप्रति आप’त्ति जनाएका छन्। उनले लेखेका छन्, ‘जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि,
उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ। प्रकाश सपुत एक राम्रा सर्जक हुन्! व्यापारमा सिर्जना नमारुन्l
`पिर’ को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाऊ तर माओवादी ज’नयु’द्ध लड्ने एक महिला छापा’मारको अभावलाई उनले
`देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् – त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ । उसो भए सर्जक सपुतलाई मेरो एउटा प्रश्न – अभाव,
निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो ?’ सायद ती महिलाहरूले न’लडेको भए सपुतहरूले स्वतन्त्र गीतहरूमा निर्धक्क सङ्गीत भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे !’
भिडिओ