सेनाका १९ बर्षिय जवान पुटिनलाई सि ध्या उ छु भन्दै यु क्रे न जानका लागि ब्यारेकबाटै भागेपछि (तस्बिरसहित)

काठमाडौं –

बेलायती सेनाको कोल्डस्ट्रिम गार्डसम्यानका रुपमा कार्यरत १९ बर्षका एक किशोर यु क्रे न को तर्फबाट रुसी सेनासँग ल ड न को लागि आफ्नो ब्यारेकबाट भागेर हिँडेको छन् ।

उनी भागेको खबर बाहिरिएपछि हेडक्वार्टरमा खैलाबैला म’च्चि’ए’को छ । उनको ड्युटी बेलायती महारानी एलिजाबेथ द्धितियलाई सुरक्षा दिनु थियो ।

१९ बर्षका यी सैनिकले आफ्नो अभिभावकको लागि एउटा नोट लेखेर विंडसर क्यासलको ब्यारेकमा छोडेर पुर्वी युरोपको लागि एकतर्फी हवाई टिकट बुक गरेको द सनले जनाएको छ ।

रक्षा अधिकारीहरुले उनलाई रोक्ने प्रयास गरिरहेका छन् किनकी उनी समातिएको खण्डमा रुसले यु द्ध मा बेलायत प्रवेश गरेको आ रो प लगाउन सक्छ किनकि उनी बेलायती सैनिक हुन् ।

उनले निकस्टथहरुलाई यु क्रे न को पक्षबाट लडेर रसियन राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिध्याउछु भनेका थिए । सेनाको स्रोतले यी किशोर बिना सुचना

ब्यारेक छोडेर गएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बेलायती सेनाका शिर्ष अधिकारीहरुले यी किशोर बाहेक विदामा रहेका अन्य सैनिकहरु पनि यु क्रे न मा युद्ध ल’ड्न गएको हुन सक्ने आशंक गरेका छन् ।

बहलवाला सैनिक यसरी यु क्रे न मा ल’ड्न भनेर गएको पुष्टि भएको यो पहिलो घटना हो । यसअघि पाइसकेका सैनिकहरु मात्र यु क्रे न गएका थिए ।

यसरी बहालावाला सैनिक नै ल’डा’इँमा जाँदा यदि उनीहरु समातिए भने रुसले बेलायत यु’द्धमा प्रवेश गरेको आ’रो’प लगाउन सक्ने र यसले ठुलो जो’खि’म उत्पन्न गर्न त्रास बढेको छ ।

यी किशोरले ब्यारेकमा आफ्ना अभिभावकको लागि एउटा पत्र छोडेका थिए र पोल्याण्डसम्मको लागि वान वे टिकट किनेका थिए । त्यसपछि उनले अहिलेसम्म आफ्नो जुत्ताको फोटो मात्रै स्न्यापच्याटमा पोस्ट गरेका छन् ।

उनका साथीहरुले यो फोटोले उनी यु क्रे नी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको रक्षा बलमा मिसिन सफल भएको संकेत बताएका छन् ।

यो पनि : नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले अबको एक वर्षभित्रै १३२ केभी प्रशारण लाइन विस्तार गरिसक्ने बताएका छन् ।

शनिबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँगको भेटमा कोहलपुर–सुर्खेतको जोड्ने उक्त विद्युत् प्रसारणलाइन विस्तारमा देखिएका सम’स्या र समाधानका विषयमा आफू जानकार रहेको बताएका हुन् । 

उनले भने,‘ कर्णालीका साबिकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी भएको छ।’  

उनले कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाट समेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया सुरु गरि सकिएको बताए ।

भेटका क्रममा मुख्यमन्त्री शाहीले घिसिङलाई कर्णालीमा विद्युत् उत्पादनको सम्भावना धेरै भएपनि हाल आठ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जानकारी गराएका थिए ।

साथै अहिलेको ३३ केभी प्रसारण लाइनका कारण कर्णालीवासीले विद्युत्को ठुलो सम’स्या भोगिरहेको कुरा पनि घिसिङ समक्ष राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...