सुर्खेत पुगेका प्रचण्डले ढुङ्गा मात्र खाएनन्, ठुलो धो का पनि खाए

काठमाडौं –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकताले ढुङ्गा प्र’हार गरेका छन् ।

पार्टीका सिद्धान्त र मुल्यमान्यता विप’रीत संसदबाट उमसीसी पारित गरेको भन्दै एक युवाले फुलोरबाट ढुङ्गा हा’नेका थिए ।

कार्यकर्तालाई प्रवाले ढुङ्गा हा’नेको कार्यक्रममा सहभागी एक नेताले बताए । तर प्रहरीले भने यस्ता केही घटना नघटेको जनाएको छ ।

प्रचण्ड सुर्खेत पुगेका बेलामा ठुलै नेताले पार्टी परित्या’ग गरेका छन् । कर्णाली प्रदेशसभाका सांसद ठम्बर बहादुर विष्टले पदबाट राजीनामा दिएर पार्टीबा अलग भएको घोषण गरेका हुन् ।

नेकपा माओवादी केन्द्र कोत तर्फबाट सुर्खेत क्षेत्र नं १ प्रदेशसभा (क) बाट निर्वाचित बिष्ठले शुक्रबार राजीनामाको घोषणा गरेका हुन् ।

उनले प्रदेश सांसदबाट राजीनामासँगै माओवादी केन्द्र पनि त्यागेको घोषणा गरेका छन् । विष्ट संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेपछि असन्तुष्ट बनेका थिए ।

माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मुल्यमान्यता विपरी संसदबाट एमसीसी पारित आफुले पार्टी परित्याग गरेका उनको भनाई छ ।

पार्टीभित्र बसेर एमसीसीको विरोध गर्दा आफ्नो आवाजको सुनुवाइ नभएको, प्रतिशोध साँध्ने र जनतामा भ्र’म छर्ने काम भएकाले माओवादी नै छाडेको उनले उल्लेख गरेका छन् ।

विष्टले माओवादी केन्द्र, प्रदेशसभाको सांसद पद र माओवादी केन्द्र संसदीय दलको सचेतकबाट समेत राजीनामा दिउको उल्लेख गरेका छन् ।

शुक्रबार नै प्रदेशसभाका सभामुख राजबहादुर शाहीलाई उनले राजीनामा पत्र बुझाएको उनी निकट स्रोतले जनाएके छ ।राजीनामा पत्रमा विष्टले

गठबन्धनका नाममा राष्ट्रघाति सम्झौता गरिएको माओवादी सिद्धान्त भन्दा व्यक्तिगत स्वा’र्थमा रमाएको र प्रदेश सरकार पनि असफल भएको आरो’प लगाएका छन् ।

पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई वि’रोधमा सडकमा उतार्ने र आफुले पर्दा पछाडि चलखेल गरेर जनतामा भ्रे’म छर्ने काम गरेकाले माओवादीबाट अलग भएको उनको भनाइ छ ।

कर्णालीमा पार्टीले आसेपासे तथा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेको भन्दै उनले प्रदेशसभामा बस्न उचित नलागेको बताएका छन् ।

साथै पछिल्ला समय नेतृत्वले जनयु’द्ध ुसहल। घा’एते बे’पत्राका आफन्त र जनआ’न्दो’लको भावना वि’परीत काम गरेर निराश पैदा गरिएको आ’रोप लागउका छन् ।

शुक्रबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत आएका छन् । कर्णाली प्रदेशस्तरीय कार्यकर्ता

प्रशिक्षणमा सहभागी नभएका विष्टले काठमाडौंबाटै राजीनमा दिएका हुन् ।आफुलाई मन्त्रि नबनाइएकोमा पनि विष्ट यसअघि असन्तुष्ट थिए ।

यस्तै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्वाचनमा होमिएको बताएका छन्। नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन्।

उनले भने, ‘गठबन्धनकै बीचमा चुनावी तालमेल गर्ने सोच छ। सबै राजनीतिक दलको ध्यान स्थानीय निर्वाचनमा केन्द्रित छ। हामी पनि स्थानीय निर्वाचनमा

केन्द्रित छौं। हामी पनि निर्वाचनमा जुटेका छौं। दुई महिने अभियानमा छौं। पार्टी विभाजित हुने हो कि भन्ने कुरा उठे। पार्टीलाई एकताबद्ध गरेर लैजान्छौं। ’

एमसीसी जस्ताको त्यस्तै पारित गर्नु हुँदैन भन्ने पक्षमा पार्टी रहेको र व्याख्यात्मक घोषणा उपलब्धीका रुपमा रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...