काठमाडौं –
अमेरिका सहयोग परियोजना एमसीसी पास भएको महिन दिन नबित्दै उत्तरी छिमेकी चीन एक्सनमा उत्रिएको छ । एमसीसी पास भएपछि रि सा ए को
भनेको उत्तरी छिमेकी चीनले उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं पठाउने भएको हो। संसदबाट अमेरिका सम्झौता अनुमोदन भएपछि
चि न्ति त बनेको बेइजिङले विदेशमन्त्रि वाङ यीको नेतृत्वमा उच्चस्तरीय टोली पठाउन लागेको हो । चैत दोस्रो साता दुईदिने भ्रमणका क्रममा
६ सदस्यीय चिनियाँ उच्च टोली काठमाडौं उत्रिने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनियाँ टोलीले एमसीसीलाई कार्यान्वयन हुन अवरो’ध हुनेगरी नयाँ प्रस्ताव बीआरआई कार्यान्वयन ल्याउन लागेको हो ।
नेपालले हालैमात्र अमेरिकी सहयोग अनुदान मिलेलिनयम च्यालेन्ज कर्पोरिशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाको बैठकबाट पारित गरेसँग
त्यसको वि’रो’धमा रहेको विदेश मन्त्रिलाई नेपाल पठाउन लागेको हो । चीनले एमसीसी पारित गर्न नहुने भन्दै लबिङ गर्दै आएको थियो ।
एमसीसी गत फागुन ८ गते संसदमा पेश भएसँगै त्यसलाई रोक्न समेत चीनले नेकपा माओावादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई
सम्पर्क गरेर एमसीसी पािरत नगर्न द’बा’ब दिएको थियो । चीनियाँ विदेश मन्त्रिले पटक पटक पत्रकार सम्मेलन गर्दै बेइजिङमै कसैले द’बा’बमा दिएको उपहार पनि लिन्छ ?
नेपाललाई भ’ड्काइ रहेको थिए । नेपालले एमसीसी पारित गर्ने बिषयमा चीन र अमेरिका बिच वा’क’यु’द्ध नै चलिरहेको थियो । तर एमसीसी पारित गरेपछि चीनले नोट गरेको मात्र प्रत्रिक्रिया दिएको थियो ।
एमसीसी पारित नै भएपछि अब भने अब भने चीनले नेपालले यसअघि सहमति जनाएको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) लाई अगाडि बढाउनका लागि नेपाल आउन लागेको बुझिएको छ ।
चीनले चर्को मुल्यमा ऋण मुल्यमा ऋण दिएको आ’रो’प लागिरहेको बेलामा बीआरआई मार्फत नेपाललाई जोड्नका लागि चिनियाँ विदेश मन्त्रिको टोली नेपाल आउन लागेको बताइन्छ ।
यसैगरी स्रोतका अनुसार चिनियाँ पक्षको द’बा’बका बीच नेपाल सरकारले टेबल गरेको अमेरिकि सहयोग सम्बन्धी सम्झौता एमसीसी
पारित भएसँगै नेपाल–चीन सम्बन्ध कस्तो रहन्छ भन्ने चासो बढिहरको समयमा चिनियाँ विदेशमन्त्रि वाङ यीले नेपाल भ्रमण गर्न लागेको हुन् ।
चिनियाँ विदेशमन्त्रि वाङ यीको नेपाल भ्रमणको पृष्ठभुमिमा एमसीसीको अनुमोदन, बिआरआईको कार्यान्वयन अघि बढ्न नसकेको, नेपाल–चीन सिमा वि’वा’द,
नेपाल–चीन नाका प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको र चीनमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरु फर्किन नपाएको लगायतका बिषयहरु रहेका छन् ।