को रो ना म हा मा री लाई लिएर डब्लुएचओले थाल्यो यस्तो तयारी, विश्वभरी छायो खुशियाली

काठमाडौं –

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले को रो ना म हा मा री अन्त्यको घोषणा गर्ने विषयमा छलफल गर्न थालेको छ।

डब्लुएचओले को रो ना म हा मा री सुरु भएको दुई वर्ष पूरा भएपनि अझै म हा मा री का लक्षणहरु कायमै रहेको र मृ त्यु दर पनि बढिरहेकाले यसको अन्त्यको घोषणा

गर्न आवश्यक मापदण्डहरुबारे छलफल गरिरहेको जनाएको छ । डब्लुएचओका जनस्वास्थ्य विज्ञहरुले को रो ना सं क ट को अन्त्य कसरी र कहिले गर्ने भन्ने बारेमा

छलफल थालेको जनाएका छन् । पछिल्लो समय हङकङ लगायतका मुलुकमा नयाँ केस देखा पर्न थालेपछि डब्लुएचोको योजनामा चु नौ ती थपिएको अधिकारीहरुले जनाएका छन् ।

म हा मा री अन्त्यको घोषणा गरेपनि स्वास्थ्यका मापदण्डहरु भने सधैं पालना गर्नुपर्नेबारे भने अधिकारीहरु सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

को रो ना म हा मा री अन्त्यको घोषणा गरेपनि अझै वार्षिक हजारौं सर्वसाधारणको मृ त्यु हुने सम्भावना रहेको डब्लुएचओको दावी छ।

को रो ना भा इ र स कायमै रहेका बेला यसका अन्य स्वरुपहरु पनि देखा पर्न सक्ने स्वास्थ्य विज्ञहरुले चे ता व नी दिँदै आएका छन् ।

पछिल्लो समय को रो ना सं क्र म ण को दर ओरालो लाग्दै गएपछि अधिकांश मुलुकले डब्लुएचओको निर्देशन नआएपनि विभिन्न प्रतिव’न्धहरु फुकुवा गरेर दैनिकी सहज बनाउँदै आएका छन् ।

यो पनि : कोकाकोला वि रु द्ध तीन अर्ब ७१ करोड ८१ लाख कर छलीको मु द्दा

नेपालमा कोक, फेन्टा, स्प्राइटलगायत पेय पदार्थ उत्पादन तथा बिक्री गर्दै आइरहेको बोटलर्स नेपालविरु’द्ध राजस्व अनुसन्धान विभागले तीन अर्ब ७१ करोड ८१ लाख पुँजीगत लाभ कर छलीको मु’द्दा दायर गरेको छ ।

उच्च अदालत पाटनमा शुक्रबार मु’द्दा दायर गरिएको हो । कर छलीमा संलग्न बोटलर्स, त्यसका प्रबन्ध निर्देशकसहित आठ पदाधिकारी र कोकाकोला साब्को एसियाका

सञ्चालक समितिका अध्यक्षसहित नौ गरी १७ जनाविरु’द्ध दायर मु’द्दामा बिगो र जरिवा’ना गरी उनीहरूबाट सात अर्ब ४३ करोड ६३ लाख आठ सय २२ रुपैयाँ असुलउपर गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, तीनदेखि पाँच वर्षसम्म कै द स’जा’य पनि माग दाबी गरिएको छ ।  बोटलर्समा अधिकांश सेयर ओगटेको दुबईस्थित कोकाकोला साब्को एसियाले

आफ्नो शतप्रतिशत स्वामित्व युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा लाग्ने पुँजीगत लाभ कर छली गरेको विभागले जनाएको छ । सात वर्षअघि यो कर छली गरिएको थियो । यो मु’द्दाको आरो’पपत्र नै ५३ पृष्ठको छ ।

विभागले काठमाडौं महानगरपालिका– १६ बालाजु औद्योगिक क्षेत्रमा रहेको बोटलर्स नेपाल लिमिटेडलाई मुख्य प्रतिवा’दी बनाएको छ ।

त्यस्तै, साब्को एसियाका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समितिका अध्यक्षसहितका नौजना बोर्ड सदस्य र बोटलर्सका प्रबन्ध निर्देशक र आर्थिक कारोबार

तथा लेखापरीक्षणको मुख्य जिम्मेवारीमा रहेका आठ पदाधिकारीलाई पनि प्रतिवा’दी बनाएको छ ।  साब्को एसियाका बोर्ड अध्यक्ष शुक्ला वास्सान र निर्देशकहरू

मेल्विन तान चुन पिन, मोहमद अमिन घोनिम, गौरव खोस्ला, सुन्दीप बजोरिया, देवव्रत मुखर्जी, सुमान्ता दत्त, जवाहर सोलाई कुप्पुस्वामी र संकेत रायलाई प्रतिवा’दी बनाइएको छ । 

त्यस्तै, बोटलर्स नेपालका प्रबन्ध निर्देशकद्वय प्रदीप पाण्डे र पुनीत चन्द्रपाल वर्शनी, फाइनान्स डाइरेक्टरहरू राजीव टन्डन, भरतबाबु दाहाल र सुमित गोयल,

फाइनान्स कन्ट्रोलर अशोककुमार मण्डल, बोर्ड निर्देशक डा. त्रिलोचन उप्रेती र सञ्जीवकुमार मिश्रलाई पनि प्रतिवा’दी बनाइएको छ । उनीहरूलाई मतियारका रूपमा मु’द्दा चलाइएको हो ।

यसरी गरिएको थियो कर छली
साब्को एसियाले ७ कात्तिक ०७१ मा बोटलर्समा रहेको आफ्नो शतप्रतिशत सेयर (१४ लाख ८४ हजार तीन सय एक कित्ता) आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गरेको थियो ।

नेपालको बोटलर्सको ‘अफसोर’ सेयर कारोबार भएको थियो । तर, यति ठूलो परिमाणमा भएको सेयर खरिद–बिक्रीमा लाग्ने पुँजीगत लाभ कर तिरिएन ।

सेयर स्वामित्व परिवर्तन हुँदा २५ प्रतिशत पुँजीगत लाभ कर तिर्नुपर्ने व्यवस्था छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...