एजेन्सी –
रुस र यु क्रे न ले बुधबार एक दिनको यु द्ध विराममा सहमति जनाएका छन् ।
यस एक दिने यु द्ध विरामले सर्वसाधारणलाई यु द्ध प्रभावि’त भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ ।
मस्कोले बुधबार बिहान ९ देखि बिहीबार बिहान ९ बजेसम्म यु द्ध वि रा म को सम्मान गर्ने वाचा गरेको छ । जसमा किभ वरपरका क्षेत्रहरू, दक्षिणमा जापोरिज्जिया र त्यसका केही भागहरु रहेका छन् ।
उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भी ष ण ब म बा री बाट बच्न किभमा सारिने बताइएको छ ।
आइतबार पैदलयात्राबाट किभ पुग्न खोजिरहेका चारजना विस्फोटमा परेको समाचारमा जनाइएको छ । मंगलबार करिब ६० बसले किभबाट
३ सय ५० किलोमिटर पूर्वमा रहेको सुमीबाट नागरिकलाई बाहिर निकाल्न सफल भएको यु क्रे न का राष्ट्रपति कार्यालयले सञ्चारमाध्यमलाई बताएको छ ।
रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भएको सहर सुमीबाट ५ हजारभन्दा बढी मानिसलाई विस्थापित गरिएको थियो ।
यस शहरलाई रुसले ठूला आ क्र म ण गरेको गरेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसिआरले यु क्रे न शरणार्थीहरूको संख्या २१ देखि २२ लाखसम्म पुगेको अनुमान गरेको छ ।
यूएनएचसीआरका प्रमुखले अबको प्राथमिकता सीमामा रहेका शरणार्थीलाई सहायता गर्नेमा हुनुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
स्टकहोममा आयोजित पत्रकार सम्मेलनमा यूएनएचसीआरका उच्चायुक्त फिलिपो ग्रान्डीले देशहरूबीच शरणार्थीको बाँडफाँट बारे छलफल गर्नुभन्दा
अहिले सीमामा गएर सहायता गर्ने बेला भएको बताए । मल्डोभालाई लक्षित गर्दै त्यहाँ शरणार्थी आउने क्रमले अवस्था द’यनीय बनेको उनको भनाइ थियो ।
यो पनि : रुसले यु क्रे न माथि आ क्र म ण गरेपछि पूर्व मिस यु क्रे न देश छोड्न बाध्य भएकी छिन् ।
रुसले यु क्रे न माथि ह म ला गरेको बुधवार १४ दिन पुगेको छ । यु द्ध बाट जोगिन लाखौं यु क्रे नी नागरिकहरुले आफ्नो देश छोडेका छन् ।
यसैक्रममा पूर्व मिस यु क्रे न भेरोनिका डिडुसेन्को आफ्नो सात वर्षीय छोरा सहित जब’रजस्ती यु क्रे न छोड्न बाध्य भएकी छिन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका
अनुसार भेरोनिकाको घर वरीपरी यु द्ध को साइरन बज्न थालेपछि उनी र उनका छोरा केही समय घरमै लुकेर बसे तर केही सीप नलागेपछि देश छोड्न बाध्य भएकी हुन् । सन् २०१८ मा उनी मिस यु क्रे न बनेकी थिइन् ।
उनले यु द्ध को साइरन बज्न थालेपछि आफू आफ्नो छोरालाई लिएर निकै धेरै घण्टा हिडेर यु क्रे न को बोर्डरसम्म पुगेको अमेरिकाको लस एञ्जल्समा आयोजित पत्रकार सम्मेलनमा बताएकी छिन् ।
भेरोनिकाले रुसले आ क्र म ण गर्न थालेपछि यु क्रे न का जनताको अवस्था निकै दयनी’य भएको भन्दै सहयोगको लागि विश्वको ध्यानाकर्षण समेत गराएकी छिन् ।
उनले आफूले बा’ध्यताबस आफ्नो देश छोड्नु परेको पनि बताएकी छिन् । उनी १८ वर्षको उमेरमा मोडलिङ क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
उनले विश्व जगतमा यु क्रे न को अवस्था हेरेर सहयोग गर्न ध्यानाकर्षण गराएपछि उनको चर्चा चुलिएको छ । भेरोनिका आफ्नो सात वर्षीय छोरालाई लिएर जेनेभा गएकी हुन् ।
लस एन्जलसमा आयोजित पत्रकार सम्मेलनमा उनले भिसा नपाएका कारण छोरालाई अमेरिका लैजान नसकेको बताएकी छिन् । आफू जेनेभा फर्किएर छोरालाई भेट्ने पनि उनले बताएकी छिन् ।