काठमाडौं –
तेस्रो वि श्व यु द्ध को कालो बादल मडा’रिएको छ । यु क्रे न रुस त ना व ले विश्वभर ड’र बढेको हो । यसैबिच गएको दिनहरु देखि यु क्रे न मा रुसी आ क्र म ण जारी छ ।
यु द्ध मा दुवै पक्षले अत्याधुनिक ह ति या र को पनि प्रयोग गर्दै आएका छन् । रुसी पक्षले लक्षित निशानामा सटीक प्र हा र गर्न सक्ने अत्याधुनिक क्षे प्या स्त्र को
प्रयोग गरी हवाई मैदान, सैनिक पुर्वाधार र अन्य सैनिक पुर्वाधारहरुमा आ क्र म ण गरिरहेको दाबी गर्दै आएको छ । यद्यपि यु क्रे नी पक्षले भने सार्वजानिक पुर्वधार र
आवसीय क्षेत्रमा पनि आ क्र म ण जारी रहेको बताउने गरेको छ । अहिले भने यु क्रे नी पक्षले पनि अत्याधुनिक चालक रहित विमान ड्रोनको प्रयोग गरी रुसी निशानामा आ क्र म ण गरिरहेको खुलासा भएको छ ।
द टाइम्स अफ लण्डनले प्रकाशित गरेको समाचार अनुसार यु क्रे नी फौजले खेल नै परिवर्तन गर्ने नयाँ किसिमको ड्रोन प्रयोगमा ल्याएको हो । उक्त ड्रोन रुसका लागि भारी पर्ने संकेत देखिएको लेखिएको छ ।
पनिशर नाम दिइएको यस किसिमको ड्रोन आकारमा पनि सानो रहेको र ३ किलोग्रामसम्म वि ष्फो ट न बोकेर दु श्म न को मार्चाभन्दा ३० माइल टाढासम्म मा र हान्न सक्ने जनाइएको छ ।
यु क्रे नी ड्रोन डिजाइन गर्ने कम्पनी यूए– डाइनामिक्स का इन्जिनियर युजेन बुलात्सेभलाई उद्धृत गर्दै जनाइए अनुसार रुसी आ क्र म ण शुरु भएयता यो ड्रोनले ६० भन्दा धेरै सफल का र बा ही गरिसकेको छ ।
लामो दुरीसम्म् मानवीय क्ष ति नहुनेगरी मा र हान्ने यो सबैभन्दा सस्तो र सजिलो उपाय हो । बुलात्सेभले उक्त समाचारपत्रलाई बताइएको छन् ।
यो विद्युतिय ड्रोनको पखेटा ७.५ फुट लामो रहेको र यसले १३ सय फिटको उचाइसम्म् घण्टौ उडान भर्नसक्ने दाबी गरिएको छ ।
नियन्त्रण प्रणालीमा भौगोलिक अवस्थितिको तथ्यांक भरेमात्रै पुग्ने यो ड्रोनले उक्त क्षेत्रमा गई स्वचालित रुपमा आ क्र म ण गर्न सक्ने बताइएको छ ।
यो ड्रोनका साथमा स्पेक्टर भन्ने अर्को जासुसी ड्रोन पनि उडाइने र जासुसी ड्रोनबाट प्राप्त लक्ष्यमाथि पनिशर ड्रोनले आ क्र म ण गर्ने प्रणाली रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यो ड्रोनका प्राथमिक निशानाहरु इन्धन तथा गो’लाबा’रुद भण्डारण, विद्युतिय यु द्ध केन्द्र, हवाई प्र’ति’रो’ध क्षेप्या’स्त्र प्रणाली जस्ता अचल पूर्वाधारहरु रहेको जनाइएको छ ।
कसले आफुमाथि आ क्र म ण गर्यो भन्ने नै थाहा पाउन मुस्किल पर्ने भएकाले यस ह ति या र ले रुसी फौ ज को मनोबल पनि गि’राइर’हेको बुलात्सेभको भनाइ छ ।
तस्बिर – युए डाइनामिक्स