काठमाडौं –
आफ्नो तेल आपूर्तिमा पश्चिमा देशहरुले प्र ति ब न्ध लगाए जर्मनी जाने ग्यासको मुख्य लाईन ब न्द गर्ने चे ता व नी रुसले दिएको छ ।
रुसबाट तेल निर्यातमा प्र ति ब न्ध लगाउने विषयमा अमेरिकाले आफ्नो गठबन्धनमा छलफल थालेपछि रुसले यस्तो चे ता व नी दिएको हो ।
तर अमेरिकाको प्रस्तावलाई जर्मनी र नेदरल्याण्डले भने अस्वीकार गरिसकेका छन् । युरोपेली देशहरुको ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेलको आवश्यकता रुसबाट आपूर्ति हुँदै आएको छ ।
रुसी उपप्रधानमन्त्री अलेक्जेण्डर नोभाकले रुसको तेल निर्यातमा प्र ति ब न्ध को अर्थ विश्वलाई उकुसमुकुस अवस्थामा पुर्याउनु हो भन्दै त्यसपछि कच्चा तेलको मूल्य
प्रतिब्यारेल ३ सय डलर पुग्ने बताउनुभयो । रुसी सरकारी टेलिभिजनबाट बोल्दै नोभाकले तत्काल युरोपमा रुसी तेल र ग्यासको विकल्प नरहेको पनि प्रष्ट पार्नुभयो ।
अमेरिकी उक्साहटमा लाग्नुको परिणाम युरोपेली जनताले भोग्नुपर्ने भन्दै उहाँले त्यसले अन्ततः युरोपलाई नै त’हसनह’स बनाउने पनि बताउनुभयो ।
रुस-यु क्रे न यु द्ध का कारण अहिले नै युरोपमा तेल र ग्यासको भाउँ उच्च दरमा बढिसकेको छ ।
यो पनि : रुस संसारमा सबैभन्दा बढी प्र ति ब न्ध झेल्ने देश बनेको छ । रुसले यो मामिलामा सिरिया र इरानलाई पनि पछि पारेको छ ।
निगरानी गर्ने साइट क्यासलम डट एआईका अनुसार २२ फेब्रुअरी अघि नै रुसमाथि २,७५४ प्र ति ब न्ध लागिसकेका थिए । यसबाहेक यु क्रे न माथि ह म ला पछि रुसमाथि २,७७८ प्र ति ब न्ध लागेका छन् ।
यससँगै कूल संख्या ५ हजार ५३२ सम्म पुगेको छ । हालसम्म शीर्ष स्थानमा रहने इरानमाथि कुल ३,६१६ प्र ति ब न्ध लागेका छन् ।
प्र ति ब न्ध लगाउने देशमा अमेरिका सबैभन्दा अगाडि छ जसले २१ प्रतिशत प्र ति ब न्ध लगाएको छ । त्यसपछि यूके र इयू संयुक्त रुपमा छन्, जसले १८ प्रतिशत प्र ति ब न्ध लगाएको छ ।
आइएइए प्रमुखले चर्नोबिल परमाणु साइटमा जान मञ्जुरी माग्योः
इन्टरनेशनल ऐटमिक इनर्जी एजेन्सी अर्थात् आईएईएले रुसको ह म ला मा क्ष ती ग्रस्त भएको चेर्नोबिल परमा’णु साइटको भ्रमण गर्ने मञ्जुरी मागेको यु क्रे नी अधिकारीले बताएका छन् ।
यो परमा’णु साइटबाट मेडिकल र उद्योग जगतका लागि रेडियो आइसोटोप्स बनाइन्छन् तर रुसको तर्फबाट खारकिभमा जारी गो ली बारीले यो साइट पूर्ण रुपमा क्ष ती ग्र स्त भएको छ ।
यद्यपि, यो साइटमा रेडियेशनको स्तरमा कुनै वृद्धि भएको छैन । रुसले २४ फेब्रुअरीमा चेर्नोबिल परमाणु साइटमा क ब्जा गरेको थियो ।