पल शाह प्र क र ण : पहिलोपटक यस्तो भन्दै बोले माहानायक राजेश हमाल !

काठमाडौं –

जब’रज’स्ती क’र’णीको मु द्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

फागुन १५ बाट पल शाह तनहुँ प्रहरीको हिरासतमा छन् । आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको छ ।

१७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक ब’ला’त्कार र यौ’न दु’र्व्यव’हार ग’रे’को भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

काठमाडौं-पल शाह प्रकरण यतिबेला गर्माएको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरु’द्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् ।

उनी हिरासतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पी’डित बालिकाको पक्षमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुलेर बोल्न थालेका छन् ।

उनीहरुले यस बिषयमा ग’म्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आग्रह गरेका छन् । यसैबिच राजेश हमालले पनि आफ्नो धारणा राख्दै यस्तो अभिव्यक्ति दिएका छन,

यो पनि : दिनहुँजसो नाराबाजी, भीडभाड हुने स्थान तनहुँको प्रहरी कार्यालय अहिले सुनसान छ । न कुनै युट्युबहरुको ‘ग्याङ्ग’ छ न त आफूलाई ज ब र्ज स्त सामाजिक अभियन्ता भन्नेहरुको नै भीड छ ।

हो, अहिले सुनसान छ, तनहुँ प्रहरी कार्यालय । नाबालिग बालिकासँग ज ब र्ज स्तीक रणी गरेको अ भि यो ग मा प क्रा उ परेका अभिनेता पल शाह यत्तिबेला यहीँ सुनसान रहेको प्रहरी कार्यालयको हिरासतमा छन् ।

गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्मण गर्न पुगेका अभिनेता शाहमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले आइतबार १२ दिनको समय थपेको छ ।

यसअघि प्रहरी कार्यालयको गेटअगाडि वि रो ध प्रदर्शन र अभिनेता शाहको पक्षमा खुबै हल्लाखल्ला गर्ने युट्युबर र अभियन्ता भन्नेहरु लाखापाखा लागेका छन् ।

प्रहरीलाई स्वच्छ र सत्य अनुसन्धान गर्न दिन भनिए पनि अटेर गर्दै नाराबा’जी गर्दै आएका उनीहरु एक्कासी कसरी त्यहाँबाट हटे त ?

फागुन २० गते गृह मन्त्रालय र नेपाल प्रहरीकाे साइबर ब्युरोले युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राममा झु ट्टा शीर्षक राखेर सामाजिक सद्भावमा खलल पुर्याउनेलाई हदैसम्मको का र बा ही गर्ने सूचना जारी गर्यो ।

त्यसअघिसम्म अभिनेता पल शाहकै पक्षमा उभिएर नाराबाजी गर्दै आएका युट्युबर र सामाजिक अभियन्ताहरु सरकारको सूचनासँगै लाखापाखा लाग्न बाध्य भएका हुन् ।

राजधानीबाट केही युट्युबरसहित दमौली पुगेका भाइरल म्यान पुण्य गौतम, जयकिशान बस्नेतलगायतको ग्याङ्ग अहिले त्यहाँ छैन ।

अर्काको चियोचर्चाे गरेर जथाभावी भिडियो खिचेर प्रसारण गर्ने युट्युबरमाथि सरकारले कडा निगरानी गरेपछि भाइरल म्यानहरु पनि बस्ने कुरै भएन ।

आफूलाई भाइरल बनाउने युट्युबर नै नभएपछि भाइरल म्यानहरु दमौलीबाट लाखापाखा लागेका छन् । युट्युबर र भाइरल म्यानहरु दमौलीबाट लाखापाखा लागेसँगै पल शाहमाथि अनुसन्धान गर्न प्रहरीलाई सहज भएको छ ।

नत्र यसअघि प्रहरीले अनुसन्धान वा सोधपुछका लागि मानिसहरु झिकाउदा लुकिछिपि ल्याउनुपर्ने बाध्यता थियो । तर, अहिले त्यस्तो कुनै बाध्यता छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...