पल शाह प्रकरण : प्रहरी उत्रिए मैदानमा, काठमाडौंबाट यी युट्युबर परे प क्रा उ !

काठमाडौं – 

अभिनेत्री रेखा थापाको जाहेरीमा एक जना युट्युबर प क्रा उ परेका छन्। युट्युबमार्फत् गा ली ग लौ ज गरेको भन्दै प्रहरीको साइबर व्युरोले २१ वर्षीय राहुल थापा मगरलाई काठमाडौंबाट प क्रा उ गरेको हो।

थापाले सेलेब नेपाल नामक युट्युब च्यानलमा भिडियो बनाइ अभिनेत्री थापालाई गा ली ग लौ ज गरेका थिए। गुल्मीको मदाने गाउँपालिका

निवासी उनलाई अदालतले ५ दिन थुनामा राख्न अनुमति दिएको वरिष्ठ प्रहरी उपरीक्षक एवं साइबर व्युरो प्रवक्ता नविन्द्र अर्यालले बताए।

केही दिनअघि पल शाह प्र’क’रणमा अभिव्यक्ति दिएकी अभिनेत्री थापामाथि युट्युबरहरुले गा ली ग लौ ज गरेका थिए। गा ली ग लौ ज पछि अभिनेत्री थापाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

यो पनि : अभिनेत्री रेखा थापालाई जथाभावी गा ली ग लौ ज गरेको आ रो प मा शर्मिला वाइबा प क्रा उ परेकी छन् ।

नेपाल प्रहरीको केन्द्रीय साइबर वाइबालाई प क्रा उ गरी प्रहरीले सोधपुछ गरिरहेको जनाएको छ ।

वाइबामाथि अभिनेत्री थापाले गत शुक्रबार साइबर व्युरोमा निवेदन दिएकी थिइन् । अभिनेत्री थापाले पल शाह प्रकरणमा नाबालिक पीडितको पक्षमा अभिव्यक्ति दिएको भन्दै वाइबाले ज था भा वी गा ली ग लौज गरेकी थिइन् ।

यो पनि : काठमाडौंको विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठ’गी गरेको आ’रोपमा प्रहरीले ९ जनालाई पक्रा’उ गरेको छ।

महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट आइतबार उनीहरूलाई पक्रा’उ गरेको हो।

पक्रा’उ पर्नेमा नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक अमर पाण्डे, पेप्सीकोला बस्ने तिलकराम पाण्डे,

बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक आनन्द मरहठ्ठा, कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक विवेक यादव छन्।

यसैगरी, अन्य पक्रा’उ पर्नेमा काठमाडौं ३२ एबिएस जब ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक अश्विन राई, सिन्धु रोजगारी सेवा कोटेश्वरका सञ्चालक घनश्याम पहाडी,

चाबहिलस्थित प्राश्ना जब इन्टरनेसनल मल्टिपर्पोज प्रालिकी सञ्चालिका सिर्जना लामिछाने, क्वीकमाण्डु एमपी प्रालिकी सञ्चालिका ज्ञानु न्यौपाने र अनमोल जब मल्टिपल प्रालि कोटेश्वरका सञ्चालक रामवचन कुमार यादव छन्।

महाशाखाका अनुसार जब सेन्टरहरुले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनिहरु दर्ता गर्ने र सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचारपम्पलेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ

भनि प्रचारप्रसार गरी जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फारम भर्ने बहानामा ३०० देखी५०० सम्म फारम चार्ज र १ हजारदेखि ६ हजार सम्म जब ग्यारेन्टि शुल्क लिने गरेको पाईएको छ।

फारम भर्ने व्यक्तिहरुलाई विज्ञापनमा भनेअनुसारको काममा नलगाउने र जागिरमा लगाईहाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केहि समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको पाईएको छ।

यस्तै, एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईको जागिर पक्का भईसकेको छ भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाएर त्यहाँ समेत फारम शुल्क असुल्ने गरेको पाईएको छ।

पक्रा’उ परेकालाई आवश्यक कारबाहीका लागि नयाँ बानेश्वर वृत्त र बालाजु वृत्तमा पठाइएको महाशाखाले जनाएको छ।

उपत्यकाका विभिन्न स्थानमा जागिर लगाईदिने प्रलोभनमा ठगि भईरहेको पाईएकाले रोजगारदाता कम्पनिको पृष्ठभुमि अध्ययन गर्न आम सर्वसाधारणलाई महाशाखाले अनुरोध समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...