कुनै पनि मूल्यमा आफ्नो देश नछाड्ने बताएका यु क्रे नी राष्ट्रपति रातारात किन भागे ?

एजेन्सी –

रुसले यु क्रे न माथि आ क्र म ण गरेको शुक्रबार नौ दिन भएको छ। रूसी सेनाले जपोरिझिया आण’विक भट्टी पनि शुक्रबार क ब्जा गरेको छ।

यसअघि यहाँ गो’ला’बा’री भएको थियो। एउटा बम खसालिँदा यहाँ आगो पनि लागेको थियो। रूसका सैनिकले प्लान्टको प्रशासन र नियन्त्रण कक्षमा क ब्जा गरेका छन्।

अहिले चेर्नीहिवलमा रूसले हवाई ह’म’ला गरिरहेको छ। यो ह’म’लामा कम्तीमा ४७ जना मा’रि’एका छन्। शुक्रवार साँझ आएको एक समाचार अनुसार यु क्रे न का राष्ट्रपति भोलोदोमिर जेलेन्स्की राजधानी किभको बंकरबाट निस्किएर पोल्याण्ड भागेका छन्।

यो दाबी रूसी सञ्चारमाध्यम स्पुतनिकले गरेको हो। यु क्रे न का विपक्षी सांसद इल्या किभालाई उद्धृत गर्दै स्पुतनिकले जनाए अनुसार पोल्याण्ड पुगेका जेलेन्स्कीले त्यहाँस्थित अमेरिकी दूतावासमा शरण लिएका छन्

यो समाचार अमेरिकी राष्ट्रपति जो बिडेनले सार्वजनिक रूप जेलेन्स्कीले चाहेमा यु क्रे न बाट एयरलिफ्ट गरिदिने बताएको दुई दिनपछि आएको हो।

तर जेलेन्स्कीले यसको जवाफमा कुनै पनि मूल्यमा आफ्नो देश नछाड्ने बताएका थिए। तर शुक्रबार जेलेन्स्की सीआईएको सहयोगमा पोल्याण्ड पुगे या अन्य उपाय अपनाए भन्ने रुसले केही खुलाएको छैन।

यता रूसले छिमेकी यु क्रे न माथि आ क्र म ण गरेको आज (शुक्रबार) नवौं दिन हो। यो यु द्ध मार्फत् रूसी राष्ट्रपति भ्लादिमिर पुटिन यु क्रे न को सत्ता ढाल्न चाहन्छन् र

आफूले भनेको मान्ने मान्छेलाई यु क्रे न को राष्ट्रपति बनाउने उनको लक्ष्य छ। त्यही लक्ष्यका साथ यु द्ध सुरू भएको दुई दिनमै रूसी सैनिकहरू यु क्रे न को राजधानी किएभतर्फ अघि बढेका थिए।

आकाशबाट किएभका विभिन्न ठाउँमा मिसा’इल हानेको रूसले जमिनबाट पनि ठूलो मात्रामा सैनिक पठाउन लागेको थियो।

स्याटेलाइटबाट लिइएको तस्बिरमा रूसी सैनिकका गाडीको दर्जनौं किलोमिटर लामो लावालस्कर किएभतिर अघि बढिरहेको देखिएको थियो।

उत्तरमा प्रिबिस्कदेखि दक्षिणमा एन्टोनोभ विमानस्थल नजिकैसम्म झन्डै ६५ किलोमिटर लामो रूसी सैनिक गाडीको लावालस्कर झन्डै एक सातासम्म रोकिएको छ।

त्यो लावालस्कर रोकिनुका पछाडिको कारण के हो भन्नेबारे अहिले चर्चा भइरहेको छ। रूसी सैनिक गाडीको लावालस्कर अघि बढ्न नसकेपछि यसको तत्कालीन र दीर्घकालीन अ’सर के हुन सक्छ प्रश्न उठेका छन्।

समाचार संस्था एपीका अनुसार रूसी आपूर्ति ट्रक, सैनिक र हति’यारको विस्तार खाद्यान्न र इन्धनको अभावसँगै हिलो बाटो र मौसमको चु’नौती झेलिरहेको छ।

यु क्रे नी सैनिकले लावालस्करको सुरूमा रहेका केही गाडीमा आ क्र म ण गरेर काम नलाग्ने बनाउन सफल भएका छन्। त्यसका लागि उनीहरूले पश्चिमाले

दिएका ज्याभेलिन एन्टीट्यांक मिसाइल प्रयोग गरेका छन्। अगाडिका गाडी ध्वस्त भएर रोडब्लक हुँदा पछाडिका गाडीलाई अघि बढ्न बाटो मिलेको छैन।

इन्स्टिच्युट फर स्टडी अफ वारका रूस विश्लेषक मासन क्लार्कअनुसार यो लावालस्कर अघि बढ्न नसक्नु जमिन, जल र आकाशबाट यति ठूलो यु द्ध नगरेको रूसी सैनिकको अनुभवहीनताको संकेत हुन सक्छ।

तर यसको अर्थ रूसीहरूले यु क्रे नी सुरक्षाकर्मीलाई हराउन सक्दैनन् भन्ने होइन। ‘विस्तारै रूसीहरू यु क्रे नी फौजलाई पराजित गरेर किएभ क ब्जा गर्न सफल हुने छन्,’ क्लार्कले भने।

रूसी सैनिकलाई मौसमको पनि चुनौ’ती छ। अघिको बाटो बन्द भएपछि अफरोड प्रयोग गरेर उनीहरू अघि बढ्न सकेका छैनन्। सार्वजनिक भएका तस्बिरमा केही रूसी गाडी हिलोमा फसेको देखिन्छ।

अमेरिकी रक्षा मन्त्रालयका प्रेस सेक्रेटरी जोन क्रिबीले लावालस्करसँगै उत्तरबाट किएभ क ब्जा गर्ने रूसी लक्ष्य रोकिएको बताएका छन्। रूसीहरूले अहिले यसको कारण खोजिरहेको हुन सक्ने उनले बताए।

आफ्नो सडकमा आएर रोकिएका रूसी सैनिक गाडीलाई यु क्रे नी ले आकाशबाट आ क्र म ण गरेर किन ध्वस्त पार्दैन भन्ने प्रश्न पनि उठ्छ।

पश्चिमा अधिकारी र विश्लेषकका अनुसार रूसी लावालस्कर आकाशबाट हुने आ क्र म ण प्रति’रोध तयारीसहित आएका छन्। त्यही भएर यु क्रे नी सेनाले आकाशबाट आ क्र म ण गर्न सकेको छैन।

लावालस्कर रोकिनुलाई रूसीहरूलाई ध’क्काका रूप बुझ्न नहुनेतर्फ अमेरिकी अधिकारीहरूले सचेत गराएका छन्। तत्काललाई

लावालस्कर रोकिएको भए पनि रूससँग यस्ता ध’क्काहरूलाई पन्छाएर किएभ क ब्जा गर्ने क्षमता रहेको उनीहरूले बताएका छन्।

परीवेक्षकहरूले रूसी सैनिकहरूलाई आपूर्तिका कारण सम’स्या भइरहेकोचाहिँ देखिएको बताएका छन्। जसले गर्दा सैनिकहरूलाई खाना र गाडीमा इन्धनको अभा’व भोग्नुपरिरहेको छ।

लावालस्करमै रहेका केही गाडी इन्धन कम हुँदै गएको बताइएको छ। रूसी कमाण्डरले किएभको अवस्था बुझ्न र मूल्यांकन गर्न र त्यतिञ्जेल आपूर्तिलाई पनि सहज बनाउने जानजानी रोकिने निर्णय गरेको हुन सक्ने पनि अधिकारीहरूले बताएका छन्।

दक्षिण यु क्रे न तिर भने रूसी सैनिकहरूले सफलता पाइरहेको परीवेक्षकहरूले बताएका छन्। उनीहरूले प्रान्तीय राजधानी खेर्सन क ब्जा गरेर

त्यहाँका सरकारी कार्यालय आफ्नो नियन्त्रणमा लिएका छन्। एजोभ सागरको छेउमा रहेको मारिउपोलमा पनि रूसी सैनिकहरू बिनारोका’वट अघि बढिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...