काठमाडौं –
यु क्रे न आ क्र म ण का क्रममा रुसी सेनाको कमाण्ड सम्हालिरहेका मेजर जनरल आन्द्रेई सुखोवत्स्कीको युक्रेनी सेनाले गो ली हानी ह त्या गरिदिएका छन्।
रुसको सैन्य सुत्रले डेली मेललाई बताए अनुसार मेजर जनरलमाथि यु क्रे नी स्नाइपरले गो ली हानेका थिए। यु क्रे न को राजधानी किभबाट करिब ४८ किलोमिटर पर उनी मा रि ए का हुन् ।
सुखोवत्स्कीको ह त्या रुसका लागि ग म्भी र बिषय बनेको छ। रूसी सेनाले अहिलेमसम्म आधिकारिकरुपमा मेजर जनरलको मृ त्यु को पुष्टि भने गरेको छैन।
उनको अन्तिम संस्कार शनिवार गरिनेछ। सुखोवेत्स्की ४७ वर्षका थिए।
यो पनि : रुस र यु क्रे न बीच जारी यु द्ध को नवौँ दिन यु क्रे न का राष्ट्रपति भोलोदिमोर जेलेन्सकी देश छाडेर पोल्याण्ड पुगेको रुसी सञ्चार माध्यमको दाबी छ ।
रुसी समाचारहरुका अनुसार जेलेन्सकीलाई यु क्रे न को एलभोबबाट पोल्याण्ड पुर्याईएको छ । उनले हिजो मात्रै आफूले देश नछाड्ने भन्दै उद्धार गर्ने अमेरीकी राष्ट्रपतिको अफरलाई अस्वीकार गरेका थिए ।
यस अघि रुसी मिडियाले जेलेन्सकी किभबाट भागेर एलभोब शहरमा पुगेको दाबी गरेको थियो । यस विषयमा यु क्रे न ले कुनै प्रतिकृया दिएको छैन ।