पल शाह घटना: किशोरी नाबालक भएको प्रमाणीत, आयो यस्तो स्वास्थ्य रिपोर्ट, सबै चकित !

काठमाडौ –

एक किशोरीले कर णी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि पक्रा’उ परेका अभिनेता पल शाह विरु’द्ध प्रहरीले प्रमाण जुटाउने काम थालेको छ ।

किशोरीले उजुरी दिएको ५ दिनपछि पक्रा’उ परेका पललाई हिरासतमा राखेर अनुसन्धान थाल्न अदालतले अनुमति दिएपछि पल अहिले ६ दिन देखि प्रहरी हिरासतमा छन् ।

प्रहरीले अहिले सम्म पल बिरुद्ध २ वटा प्रमाण फेला पारेको छ । जुन प्रमाण पल विरु’द्ध छन् । पललाई आ’रोप लागेको पी डित नाबालिग रहेको देखिएको छ।

प्रहरीले प्राप्त गरेको पीडितको जन्म दर्तामा उनको जन्म मिति २०६२ साउन रहेको खुलेको छ। सो जन्म मिति अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ।

घटनाको समयमा उनको उमेर १५ वर्ष देखिन्छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अनुसन्धान प्रक्रियामा उमेर पहिल्याउने प्रमुख प्रमाण जन्म दर्ता नै हो।

जन्म दर्ताको आधारमा घटनाको समयमा उनको उमेर १६ वर्ष भन्दा कम देखिएको छ। अनुसन्धानमा हेर्ने भनेको जन्म दर्ता नै हो।

प्रहरीले पी डितको स्वास्थ्य परीक्षण पनि गरिसकेको छ। स्वास्थ्य परीक्षणमा नाबालिगको कन्या जाली च्या’तिएको स्वास्थ्य प्रतिवेदन आइसकेकाले आरोपी विरु’द्ध दुवै प्रमाण बलियो रहेको एक प्रहरीले जानकारी दिए।

किशोरीको मु द्दा हेरेकी अधिवक्ताले पनि पल विरु’द्ध बलियो प्रमाण फेला परेको पुष्टि गरेकी छन् । उनले एक भिडियो अन्तरवार्ताका क्रममा किशोरीको कन्याजाली च्या’तिएको प्रमाण चिकित्सकले दिएको बताएकी छन् ।

तनहुँ प्रहरीको हिरासतमा रहेका पलले प्रहरी बयानमा भने आ’रोप अस्वीकार गरेका छन्। उनले पी डित परिचित रहेको र सँगै म्युजिक भिडियो खेल्नेक्रममा एकै होटलमा बसे पनि कर णी भने नगरेको दाबी गरेका छन् ।

यो पनि : अभिनेता पल शाह प्रकरणमा मौन रहेका सेलिब्रेटी बिस्तारै बोल्न थालेका छन्। यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरं’गित छ ।

एक नाबालिग गायिकाले अभिनेता शाहविरु’द्ध जबर्ज’स्ती क र णी को आरो’पमा उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरा’सतमा छन् ।

प्रहरीले पललाई हि’रासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुल्न थालेका छन् । पलको बचाउमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन् ।

युट्युबका धेरै सामग्रीमा पीडितको नाम, फोटो र भिडियो प्रयोग गरि रहेका छन । प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको चरित्र ह त्या गर्ने प्रवृत्ति हाबी भएको छ,

यसरी पीडितको नाम लिएर चरित्रह’त्या गर्ने प्रयास गर्नेलाई एक वर्ष कैद, ५० हजारसम्म जरिवाना वा दुवै सजा’य हुने स्पष्ट कानुनी व्यवस्था छ ।

सुरुको समय यस बिषयमा अधिकांश कलाकर्मी मौन थिए । तर पछिल्लो दिनमा भने सेलेब्रिटीहरु एकपछि अर्को गर्दै खुल्न थालेका हुन् । उनीहरुले यस बिषयमा ग’म्भी’र हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान छन् ।

सेलिब्रेटीका धारणा सार्वजनिक हुने क्रममा अभिनेत्री तथा मोडल रियासा दाहाले पनि आफ्नो धारणा सामाजिक सञ्जालमा राखेकी छिन्। अभिनेता पल शाह यतिबेला तनहुँ प्रहरीको हिरासतमा छन्।

नाबालिग गायिकाले ज’ब’रज’स्ती क’र’णीको जाहेरी दिएपछि उनी प’क्रा’उ परेका थिए। पल शाह प’क्रा’उ परेसँगै कला क्षेत्र तातिएको थियो र अहिले पनि तातिइ नै रहेको छ।

विभिन्न कलकारदेखि राजनीतिक व्यक्तिहरुले पनि आफ्नो धारणा दिइरहेका छन्। कला क्षेत्रसँगै नागरिक समाज पनि विभाजित भएको छ। सामाजिक सञ्जालमा तर्क वितर्क भइरहेका छन्।

यसैबीच अभिनेत्री तथा मोडल रियासा दाहाले पनि आफ्नो धारणा राखेकी छिन् । उनले पी’डि’त पक्षलाई हौसला दिन जरुरी रहेको बताएकी छिन् ।

फेसबुकमार्फत उनले सामाजिक सञ्जालमा न्यायाधीश भएर आ’रो’प प्रत्या’रोप गर्न नहुने आशय व्यक्त गरेकी छिन् ।

‘अहिले भइ राखेको घटनामा कानुनी प्रक्रियामा पुगिसकेको सर्बबिदितै छ , कानुनी रुपमा पुगे पछि हामी सामाजिक संजालमा न्यायाधीश भएर

एक अर्कालाई आरोप प्र’त्यारो’प भन्दापनि पीडित पक्षलाई अझै मजबुत हुनु को साथै जस्तो सुकै परिस्थिति पनि सामना गर्न हौसला दिनु जरुरी छ,’ उनले लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...