काठमाडौं –
यु क्रे न यु द्ध मा रुसले रासायनिक अथवा जैविकअस्त्र प्रयोग गर्नसक्ने ह्वाइट हाउसले दाबी गरेको छ । ह्वाइट हाउसले त्यस्तो हुनसक्ने भन्दै “हामी सबै सतर्क हुनुपर्छ” समेत भनेको छ ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले यु क्रे न मा अमेरिकी जैविक अस्त्र प्रयोगशालारहेको र यु क्रे न मा रासायनिक अस्त्र विकास भएको भन्ने रुसी दाबी “अनर्गल” भएको बताएकी छन् ।
उनले ती झुटा दाबीहरु थप पुर्वनियोजित र अप्रत्या’शित आ’क्र’म’ण’हरुलाई जायज ठहराउने प्रयास गर्न रुसले चालेको “स्पष्ट चाल” भएको पनि बताएकी छन् ।
उनको जस्तै अन्य पश्चिमा अधिकारीहरुले पनि रुस र यु क्रे न बीचको यु द्ध तीव्र रुपमा बढ्ने जो खि म बारे आफुहरु “निकै चि’न्ति’त” रहेको बताएका छन् ।
विशेषगरी रुसले गैर– परम्परागत अर्थात “नन्–कन्भेन्सनल” अस्त्रहरु प्रयोग गर्ने सम्भावनालाई लिएर आफुहरु चि’न्ति’त बनेको बनेको भउनीहरुको भनाइ छ ।
त्यसले सम्भवत रासायनिक अस’हरुलाई जनाउँछ, तर उक्त शब्दले सानो स्तरका रणनितिक परमाण अस्त्र, बायोलोजिकल अर्थात् जैविक
अस्त्रहरु र डर्टी बम भनिने विकि’रणयुक्त ह’तियारहरुलाई पनि बुझाउँछ । “हामीलाई चि’न्तित बनाउने उपयुक्त कारण छ, ” एक पश्चिमी अधिकारीले भने ।
यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई घेराबन्दी गर्नको लागि १२ हजार सैनिक पठाएको बताएका छन् । उनले यी सैनिक रुससँगको सीमामा तैनाथ गरिने बताएका छन् ।
बाइडेनका अनुसार यी सैनिकहरु रुससँग सीमा जोडिएका देशहरु लातभिया, इस्टोनिया, लिथुआनिया र रोमानियामा तै’नाथ गरिने उनले बताए ।
सेना पठाइएको घोषणा गर्दै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यो यु’द्धमा सफल नहुने बताए । शुक्रबार हाउस डेमोक्रेटिक ककसका सदस्यहरुलाई
सम्बोधन गर्दै उनले युक्रेनमा तेस्रो वि श्व यु द्ध नल’डिने बताए । तर, उनले रुसलाई ‘नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गरिने’ बताए ।
राष्ट्रपति बाइडेनले आफ्नो देशले यु क्रे न मा रुसविरु’द्ध प्रत्यक्ष रूपमा सैन्य ह’स्तक्षे’प नगर्ने बताए । उनले अमेरिकी सेनाले रुसविरु’द्ध ल’ड्नुको अर्थ ‘तेस्रो विश्वयुद्ध’ सुरु गरे सरह’ हुने चे’ता’व’नी दिए।
यु क्रे न ले भने पश्चिमा देशहरूसँग पटक पटक नेटोमार्फत सैन्य सहायताको माग गरिरहेको छ। यद्यपि अमेरिकामा, राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्र’ति’ब’न्धहरू घोषणा गरेका छन्।
जस अन्तर्गत रुसी रक्सी, समुद्री खाद्य सामग्री र हीराको आयातमा रोक लगाइएको छ। उनले अमेरिकाले रुसी कुलीन वर्गमाथि आर्थिक प्र’तिब’न्ध बिस्तार गर्दै लग्ने समेत बताएका छन्।
रुसले भने संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा, युक्रेनमा अमेरिकाको सहयोगमा जैविक हतियारका गतिविधिहरू भएको दाबी गरेको छ।
उसले यथेष्ट प्रमाणविना नै युक्रेनका ३० वटा प्रयोगशालामा जैविक हतियार विकास भइरहेको बताएको हो। अमेरिकाले यो ‘पूर्ण रूपमा मिथ्या जानकारी’ भएको र रुसले यु क्रे न मा
आफ्नो आ क्र म णको औचित्य प्रमाणित गर्न झु ट फैलाइरहेको बताएको छ। यसैबीच यु क्रे न माथि रुसी आ क्र म ण को १७औँ दिन शुरू हुँदा
नेटोले उसका फौजलाई १४ मार्च सोमवारका दिन नर्वे पठाउने जनाएको छ। २७ देशका करिब ३०,००० सैनिक, २०० विमान र ५० वटा
ट्याङ्कहरूले ‘कोल्ड रेसपोन्स २०२२’ अभ्यास गर्ने ठानिएको छ। यसलाई नेटो फौज संलग्न यो वर्षको सबभन्दा ठूलो अभ्यास भनिएको छ।
मार्च १४ मा शुरू हुने यो अभ्यासले पश्चिमा मुलुकहरूलाई ध्रुवीय लगायत चीसो मौसममा जमिनमा, समुन्द्रमा र आकाशमा उनीहरूको यु द्ध
कौशल तीखार्न मद्दत मिल्नेछ। यो अभ्यास रुसी सीमाको केही सय किलोमिटर टाढा हुनेछ। मस्कोको यु क्रे न माथि आ क्र म ण गर्नु
अगाडि नै योजना बनाइएको यो अभ्यासको महत्त्व अहिले त्यहाँ भइरहेको यु द्ध का कारण झन् बढेको छ।
नर्वेका रक्षा मन्त्री अड रोजर एनोकसेनले भने, ‘यो अभ्यास नर्वे र उसका सहयात्रीहरूका लागि असाध्यै मह्त्त्वपूर्ण छ।’ यो सैन्य अभ्यास १ एप्रिलमा अन्त्य हुने ठानिएको छ।