नेपाल कहिले समृद्ध हुन्छ ? ओलिले मिति नै तोकिएपछि सबै दंग !

काठमाडौँ-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सुरु गरेका काम पूरा भए केही वर्षमै नेपाल समृद्ध हुने बताउनुभएको छ ।

पूर्वी नवलपरासीको कावासोतीमा भएको कार्यक्रमा अध्यक्ष ओलीले वर्तमान सरकारले नयाँ काम केही पनि नगरेको बताउँदै आफूले सुरु गरेका रेल, पूर्व पश्चिम राजमार्ग बिस्तार,

फलाम खानी उत्खनन्को कामले नै निरन्तरता पाएको बताउनुभएको हो । आफूहरुसँग देशको विकास गर्ने नीति र अवधारणा रहेको बताउँदै उहाँले त्यसै अनुसार अगाडि बढ्ने बताउनुभयो ।

शिक्षाको विकासका लागि प्राविधिक शिक्षा नै प्रमुख आधार भएको बताउँदै अध्यक्ष ओलीले नेकपा एमालेका नेता तथा पूर्वसांसद मझिलाल थारुको नाममा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो ।

यो पनि : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न स्थानीय चुनावमा हार्न योग्य दल नेकपा एमाले भएको टिप्पणी गरेका छन् । दुईपटक संसद विघ’टन गरेर विसंग’ति भित्र्याउने मूल दो’षी एमाले भएको उनको तर्क छ ।

सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले सोमबार काठमाडौंमा गरेको अन्तर्क्रियामा महामन्त्री थापाले भने, ‘संसद पटक पटक विघ’टन गर्ने एमाले हो । उसले द’ण्ड पाउनुपर्छ ।’

उनले अघि भने, ‘आफ्नै घरमा आगो लगाउनेलाई किन भोट हाल्ने भनेर तपाईंहरुले जनतालाई भन्नुपर्छ ।’

२०७४ को आम चुनावमा कांग्रेसले सरकार बनाउने म्याण्डेट नपाएको भएपनि तत्कालिन नेकपाको अकर्मण्यताका कारण सरकारको नेतृत्व गर्नुपरेको उनले बताए ।

महामन्त्री थापाले ३० वैशाख २०७९ को चुनाव एक दिन पनि तलमाथि नहुने दाबी गरेका छन् ।

अर्लि इलेक्सनबारे सत्तारुढ गठबन्धनमा भएको छलफलतर्फ संकेत गर्दै उनले एमालेले संसद चल्नै दिएन के गर्ने भनेर छलफल मात्र सुरु भएको बताए ।

महामन्त्री थापाले भने, ‘एमालेलाई फकाएर ल्याउँछौं कि एमालेले नारा लगाएकै बीचमा कानुन बनाउँछौं । यो दुबै नभए के गर्ने हामीले विकल्प खोजेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...