विश्वलाई चकित पार्दै रुसले दियो यस्तो खुसिको खबर, विश्वभरि छायो खुसियाली !

काठमाडौँ –

रुसले यु द्ध विरामको घोषणा गरेको छ। बीबीसी संवाददाता जेम्स वाटरहाउसले रुस र यु क्रे न बीच जारी यु द्ध को दसौं दिनमा रसियाले यु द्ध विरामको घोषणा गरेको बताएका छन्। 

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सो जानकारी दिएका हुन्। उनका अनुसार रूसी रक्षा मन्त्रालयले रूसी सेनाले मस्को समय १० बजे आ क्र म ण रोक्न बताएको छ।

मानिसहरूलाई मद्दत गर्न मानवीय कोरिडोरहरू खोल्न सकियोस् भनेर उक्त कार्य गरिएको हो। यस मार्फत, मारिउपोल र भोल्नोभाखा सहरका नागरिकहरूलाई मद्दत गरिनेछ।

रुसी सरकार समर्थित मिडिया स्पुतनिकले पनि यो यु द्ध विराम ६ बजेदेखि लागू हुने र यस अवधिमा सर्वसाधारणलाई सहयोग गर्न मानवीय करिडोर खोलिने जानकारी दिएको समाचार बीबीसीमा छ।

यु क्रे न को धेरैजसो क्षेत्रमा विनाशकारी मानवीय सं क ट को आशं’का व्यक्त गरिएको बेला यु द्ध विरामको घोषणा गरिएको हो। किभ, खार्किभ, सुमी, चेर्निगोभ र मारिउपोल सहरहरू सबैभन्दा बढी यु द्ध प्रभावित भएका छन्।

यु क्रे न का राष्ट्रपतिका सहयोगी मिखाइल पोडोलियाकले करिब २ लाख मानिसहरू मारियुपोल छोड्ने प्रयास गरिरहेको बताए। लगभग २० हजार मानिसहरू डोनेट्स्क क्षेत्रको भोल्नोभाखा क्षेत्र छोड्न चाहन्छन्। 

हाल यु क्रे न को सबैभन्दा ठूला बन्दरगाह भएका दुई सहर मारिउपोल र भोल्नोभाखालाई रुसी सेनाले घेरेको छ र यहाँ आ क्र म ण जारी छ।बीबीसी

यो पनि : यु क्रे न का राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज अमेरिकी सिनेटलाई सम्बोधन गर्ने भएका छन्। जेलेन्स्कीले जुममार्फत अमेरिकी सिनेटरहरूसँग रुसी सं क ट बारे छलफल गर्ने भएका छन्।

यु क्रे न मा यु द्ध चर्किरहेका बेला केही अमेरिकी सांसदहरुले राष्ट्रपति जो बाइडेनलाई रुस वि रु द्ध कडा कदम चाल्न अनुरोध गर्दै आएका छन्।

रुसी तेलको आयातमा प्र ति ब न्ध लगाउन उनलीहरुले राष्ट्रपतिसँग अनुरोध गर्दै आएका थिए। रुसी तेल आयातमा प्र ति ब न्ध लगाउने सम्भावित

अमेरिकी कदमले तेलको मूल्य अझ बढी बढ्न सक्ने र मुद्रास्फीतिले थिचिएका अमेरिकी उपभोक्ताहरूलाई अझै असर गर्ने ह्वाइट हाउसको विश्लेषण छ।

यसैबीच, रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले रुसी राष्ट्रपतिको ह त्या गर्न रुसभित्रकै कसैलाई आह्वान गरेका छन्।

यो पनि : यु क्रे नी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पछिल्लो साता आफू वि रु द्ध भएका तीन ओटा ह त्या प्रयासबाट बचेको द टाइम्सले रिपोर्ट गरेको छ।

जेलेन्स्कीको ह त्या गर्न वाग्नर ग्रुप र चेचेन विशेष फौज पठाइएको सो पत्रिकाले दाबी गरेको छ। दुबैलाई रुसी प्रशासन केन्द्र क्रे’मलिनको सहयोग र साथ छ।

रुसभिको संघीय सुरक्षा सेवा (एफएसबी) भित्रको यु द्ध वि रो धी तत्वहरुले राष्ट्रपतिको ह त्या प्रयास बिथोलिदिएको सो पत्रिकाले जनाएको छ।

राष्ट्रपतिको ह त्या प्रयास गत साताको अन्त्यतिर बि’थो’लिएको विवरण अमेरिकी पत्रिका वासिंगटन पोस्टले पनि लेखेको छ।

राष्ट्रपतिको ह त्या पछाडि लागि परेको बताइएका चेचेन विशेष फौजलाई यु क्रे नी एक सुरक्षा नेताले समाप्त पारिदिएको सो पत्रिकाले जनाएको थियो।

रुसी सेनाले यु क्रे न ह म ला लाई झनै आ क्र म क बनाएको छ। शुक्रबार मात्र रुसी सेनाले यु क्रे न को आ ण वि क केन्द्रमा आ गो लगाइदिएको थियो।

आगो लगाइदिएपछि सो केन्द्र अहिले रुसी सेनाको नियन्त्रणमा छ। युरोपकै ठूलो बताइएको सो आ ण वि क केन्द्रमा भएको ह म ला को विश्व समुदायले निन्दा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...