बेइजिङ –
चीनले नेतृत्व गरेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) ले रुस र बेलारुसमा आफ्ना वित्तीय गतिविधि बन्द गरेको छ ।
एआईआईबीको यो निर्णयले यु क्रे न माथि आ क्र ण गरेको रुसलाई ठूलो झ’ट्का लागेको छ । रुसले घुमाउरो भाषामा यु क्रे न माथिको आ क्र म ण प्रति असन्तुष्टि जनाएको छ ।
एआईआईबीले विकसित हुँदै गएको आर्थिक एवम् वित्तीय परिस्थितिलाई मध्यनजर गर्दै रुस र बेलारुसमा आफ्ना सबै गतिविधि बन्द गरेको जनाएको छ ।
बैंकको कदमलाई यु क्रे न हम’लापछि प्र’ति’ब’न्ध एवं विरोध खेपिरहेको रुसप्रति चिनियाँ समर्थन सीमित हुँदै गएको अर्थमा हेरिएको छ ।
बेइजिङस्थित बैंकले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यवस्थापनले यी परिस्थितिका कारण एवं बैंकको अधिकतम हितलाई मध्यनजर गर्दै रुस र बेलारुससँग सम्बन्धित सबै गतिविधि बन्द एवं पुनरावलोनक गर्ने निर्णय गरेको छ ।’
संसारभर १०५ सदस्य रहेको बहुपक्षीय विकास बैंक एआईआईबीले रुस र बेलारुसमा सबै व्यावसायिक गतिविधि बन्द गर्नुको कारण प्रस्ट रुपमा खुलाएको छैन ।
प्रभावित सबैप्रति आफ्नो समर्थन एवं सहानुभूति प्रकट गरेको छ । ‘हामीले पीडामा रहेका सबैप्रति सहानुभूति राख्छौं’, बैंकले भनेको छ ।
यो पनि : यु क्रे न को रक्षा मन्त्रालयले उमेरको परवाह नगरी नेपाली सहित बिश्वका सबै देशका ब्यक्तिहरुलाई सेनामा भर्ति हुन आह्वान गरेको छ ।
जापान लगायत नेपालिहरु अहिले सेनामा भर्ती हुँदै आएका छन् । यु क्रे न को सेनामा भर्ती हुन पासपोर्ट मात्रै भए पुग्ने जनाएको छ ।
उक्त घोषणा संगै नेपाली युवाहरु समेत यु क्रे न को सेनामा भर्ती हुन पुगेका छन् । त्यहाँको रक्षा बलले ट्वीट गर्दै आफ्ना सबै नागरिकलाई सेनामा सामेल हुन आह्वान गरेको हो ।
सेनाका कमाण्डर युरी गालुस्किनले जारी गरेको ट्वीटमा नाबालिगहरूलाई सेनामा सामेल गरिने उल्लेख गरिएको छ ।
‘आज, यु क्रे न लाई सबै कुरा चाहिन्छ, सामेल हुने सबै प्रक्रियाहरू सरलीकृत छन्,’ ट्वीटमा भनिएको छ, ‘तपाईंको राहदानी र पहिचान नम्बर मात्र ल्याउनुहोस्, कुनै उमेर प्रतिब’न्धहरू छैनन् ।’
यु क्रे न को रक्षा मन्त्रालयको यो ट्वीले त्यहाँको अवस्था कस्तो छ भन्ने बयान गरिरहेको छ । रुसी सेनाको आ क्र म ण पछि यु क्रे न बाट लाखौं मानिसले देश छोडिसकेका छन् ।
यु क्रे नी सरकारले १६ वर्षदेखि ६० वर्षसम्मका मानिसलाई देश छाड्न प्र ति ब न्ध लगाएको छ । राष्ट्रपति जेलेनेस्कीले देशका लागि हरेक नागरिकले ल’ड्नुपर्ने बताउँदै आएका छन् ।