एजेन्सी –
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसद्मा संवोधन गर्दै पश्चिमी राज्य यु क्रे न को सहयोगमा एकजुट भएर उभिएको बताएका छन्।
ता’ना’शा’हले आफ्नो ह’म’लाको मूल्य नचुकाएसम्म अझै अराजक हुँदै जाने इतिहासले देखाएको उनले बताए।
‘हामी अहिलेको अवस्था सुध्रिंदै गएको देख्नेछौं। यु क्रे न वि रु द्ध पुटिनको यु द्ध ले रूसलाई अझ कमजोर बनाउने र विश्वलाई बलियो बनाउनेछ’,
उनले भने, ‘छ दिनअघि रुसका भ्लादिमिर पुटिनले स्वतन्त्र संसारको जग हल्लाउन चाहेका थिए । उनले आफ्नो भयानक तरिका प्रयोग गरेर संसारलाई झु’काउन सकिन्छ भन्ने सोचे। यो उनको ग ल त आकलन हो।’
बाइडेनले आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्की र यु क्रे नी नागरिकहरूको प्रशंसा गरे। यु क्रे नी लाई निडर, बहादुरको संज्ञा दिंदै उनले भने, ‘उनीहरुले विश्वलाई प्रेरणा दिइरहेका छन्।’
यो पनि : रुसले यु क्रे न लाई पर’माणु हति’यार हासिल गर्न नदिने त्यहाँका विदेशमन्त्री सर्गेई लावरोफले बताएका छन् । उनले तेस्रो वि’श्व’यु’द्ध वि’नाश’का’री र प’रमा’णुयु’क्त हुने चे ता व नी पनि दिएका छन् ।
यु क्रे न सँग कुराकानी बारे लावरोफले रुस यु क्रे न सँग दोस्रो चरणको वार्ताका लागि तयार भएको तर यु क्रे न अमेरिकाको इशारामा चलिरहेको बताएका छन् ।
मंगलबार लावरोफले भनेका थिए, ‘यु क्रे न प र मा णु हति’यार हासिल गर्ने कोसिस गर्दै आएको छ । यो एक ठूलो ख त रा हो र यसलाई रोक्न आवश्यक छ ।’
उनले भनेका थिए, ‘यु क्रे न सँग अहिले पनि सोभियत न्यूक्लियर टेक्नोलोजी छ । त्यसैले रुसले यो ख त रा लाई सफलतापूर्वक जवाफ दिनुपर्नेछ ।’
लावरोफले यु क्रे न को पर’माणु ह’तिया’र हासिल गर्ने कोसिसलाई रुसले रोक्ने पनि बताएका छन् । पछिल्ला दिनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो प’रमा’णु बललाई विशेष अलर्टमा राख्न आदेश दिएका थिए ।
यसको अमेरिकासहित थुप्रै देशले आलोचना गरेका थिए । तर यु क्रे न माथि सैनिक का र वा ही सुरु गर्ने बेला पुटिनले यदि यु क्रे न को मामिलामा कुनै बाहिरी देशले दखल दिए उसले ग म्भी र नतिजा भोग्नुपर्ने चे ता व नी दिएका छन् ।
#BREAKING | Third World War would be nuclear and disastrous, Russian Foreign Minister Lavrov says#SputnikBreakinghttps://t.co/dSx0JSaBZp pic.twitter.com/8stUcOiKtA
— Sputnik (@SputnikInt) March 2, 2022