एजेन्सी –
संयुक्त राष्ट्रसंघका लागि यु क्रे नी राजदूतले रुसको आ क्र म ण मा अन्तर्राष्ट्रिय फौ’जदा’री अदालत (आईसीसी) को छानबिनलाई देशले स्वागत गरेको बताएका छन ।
यु क्रे न मा रुसले गरेको आ क्र म ण को अनुसन्धान खोल्ने अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को निर्णयलाई यु क्रे न ले स्वागत गर्दछ, संयुक्त राष्ट्रका लागि देशका राजदूत सर्गी किस्लियसले भने।
“हामी यु क्रे न को स्थितिमा अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक, करीम खानले आज जारी गरेको वक्तब्यको स्वागत गर्दछौं, किस्लियसले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई भने।
किस्लियसले अगाडी भने कि आईसीसी अभियोजकले “सबै राज्य पक्षहरू र समग्र रूपमा अन्तर्राष्ट्रिय समुदायको सहयोगको लागि अनुरोध
गर्नेछ किनभने उनको कार्यालयले यसको अनुसन्धानको बारेमा निर्धारण गर्दछ” र अनुसन्धानलाई समर्थन गर्न थप बजेट योगदानको लागि आह्वान गर्नेछ।
यता यू क्रे न वि रु द्ध रुसको सैन्य का र बा ही छैटौँ दिन पनि जारी छ । यस सं क ट को हल खोज्नका लागि कूटनीतिक प्रयास पनि जारी रहेको छ ।
यु क्रे न को संकटमा संयुक्त राष्ट्रको मानव अधिकार काउन्सिल (यूएनएचआरसी) ले आपत्कालीन बहसको को प्रस्ताव गरेको थियो ।
यस प्रस्तावको पक्षमा २९ र विपक्षमा ५ भोट खसेको थियो । भारत समेत १३ देशले यस मतदानमा भाग लिएनन् । यूएनएचआरसीमा ४७ सदस्य रहेका छन् ।
संयुक्त राष्ट्रमा बोल्दै भारतीय प्रतिनिधि टीएस तिरुमुर्तिले यु क्रे न मा मानवीय सहायता आवश्यक रहेको बताउँदै भारत सरकारले औषधिसहित तत्काल राहत आपूर्ति पठाउने निर्णय गरेको जानकारी दिए ।
उनले भारत सधैँ विवा’दलाई शान्तिपूर्ण ढङ्गले समाधान गर्ने पक्षमा रहेको बताउँदै कूटनीतिक बाटोभन्दा अर्को विकल्प नरहेको स्पष्ट पारेका थिए ।
यसअघि संयुक्त राष्ट्रको महासभाको विशेष सत्रमा रुस र यु क्रे न का कूटनीतिज्ञले एक अर्कामाथि निशाना साधेका थिए । यु क्रे न का सर्गेई किलिस्ट्सियाले यु क्रे न नबचे संयुक्त राष्ट्र पनि न बच्ने बताए ।
रुसका प्रतिनिधि वसील नबेन्जियाले कीभका नागरिक बिना कुनै सम’स्या राजधानी छाडेर जान सक्ने बताए । उनले रुसले आफ्नो का र बा ही मा
महत्त्वपूर्ण भौतिक संरचनामा कुनै क्षति नपुर्याउने पनि आश्वासन दिए । अहिलेको सम’स्या यु क्रे न कै कारणले सिर्जना भएको उनको भनाइ थियो ।
उता अमेरिकाले रुस वि रु द्ध एक्सन लिँदै उसका १२ कूटनीतिज्ञलाई देश निकाला गरेको छ । उनीहरूले गैर राजनीतिक गतिविधि गरेको अमेरिकाको आ रो प छ ।