पल शाहको चिना हेर्ने ज्योतिषले गते नै तोकेर गरिदिए यस्तो सनसनीपूर्ण भविष्यवाणी (भिडियो सहित)

काठमाडौं –

अभिनेता पल शाहलाई एक किशोरीले इच्छा वि’प’रित कर णी गरेको अभियो’गमा प्रहरीमा उजुरी दिएपछि अहिले उनी सामाजिक सञ्जाल र मिडियामा चर्चाको पात्र बनेका छन् ।

उनलाई पोखराकी एक १७ वर्षीया किशोरीले यस्तो आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी हुन् । उनी अहिले प्रहरी हिरा’सतमा छन् । प्रहरीले पल शाह माथि अनुसन्धान सुरु गरेको छ ।

पल प्रहरी हिरासतमा परे पछि अहिले उनको भविष्यका बारेमा तर्क वितर्क चलिरहेका छन् । उनको भाग्य र ग्रह नक्षत्रको बारेमा पनि सोधिखोजी भइरहेको छ ।

भविष्यका बारेमा लेखाजोखा गर्ने ज्योतिषहरुले पनि पलको जिवनको भविष्यवाणी गर्न थालेका छन् । ज्योतिषहरुले पललाई आउने वैशाख महिनाको अन्त्य सम्म न’राम्रो ग्रह रहेको बताएका छन् ।

तर चैतको अन्तिमसंग निकै न’राम्रो ग्रह रहेको र त्यसले वैशाखको अन्तिमसम्म पनि दु’ख दिने बताएका छन् । वैशाख पछि पनि उल्का ग्रह भएकाले पलका लागि सहज नभएको उनीहरुको भविष्यवाणी छ ।

पलका लागि झण्झ’ट र सं’कट अझै नटरेको ज्योतिषको भनाई छ । उनले अझै केही नयाँ ट्वीष्ट आउन बाँकी रहेको पनि बताएका छन् ।

शनि र मंगल ग्रह एकै ठाउँमा जुधेका कारण अझै झन ठूलो समस्या आउने बताएका छन् । सुर्य राहुसंग र चन्द्रमा केतुसंग ग्रहण योगमा भएका कारण पललाई निकै ठूलो सम’स्या हुने दावी गरेका छन् ।

यो पनि : नायक पल शाह यतिबेला तनहुँको हिरासतमा अनुसन्धानका लागि छन् । शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले जिल्ला प्रहरी कार्यालय तनहुँलाई अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत तनहुँले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो । आइतवार आत्मसमर्पण गरेपछि प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको थियो ।

पल शाह र पुजा शर्मा अभिनित चलचित्र म यस्तो गित गाँउछु २ हलमा लागिरहेको छ । यहि बिषयमा पुजा शर्माले अब मुख खोल्ने बेला आएको बताएकी छिन् ।

एक च्यानलमा विषेश कुराकानिमा उनले पल त्यस्तो मान्छे नभएको र त्यो स’ड्यन्त्र भएको फेरि पनि बताएकी छिन् । भक्तपुरको क्यु एफ एक्स

सिनेमा पुगेकि शर्माले पलको हातमा ह’त्कडी देख्दा मन थाम्नै गारो भएको समेत बताएकी छिन् । उनले अब फ’साएको विषयमा बोल्ने समेत बताएकी छिन् ।

शाहले प्रहरीसामु आ’त्म’स’मर्प’ण गरेको दिनमै उनले लेखेकी थिइन्- सम्मान छ हाम्रो रियल हिरो लाई!!! सत्यको जित अवश्य हुनेछ॥

अभिनेत्री पूजा शर्माले पूर्णविक्रम शाह अर्थात् पल शाहलाई सुनीयोजित तरिकाले फ’साइएको बताएकी छिन्। ‘म यस्तो गित गाउँछु २’की निर्माता शर्माले फिल्म प्रर्दशनीकै मुखमा यस्तो ल’फडा निकालेको भन्दै सत्यको जित हुने बताइन्।

संक्षिप्त कुराकानी गर्दै शर्माले भनिन्,‘फिल्म रिलिज हुनेबेला यसरी ल’फ’डा निकाल्नु भनेको हामीलाई असफल बनाउनु हो, तर दर्शकले निक्कै माया गर्नुभएको छ। हाम्रा आँशु हर्षमा परिणत भएका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...