काठमाडौँ –
रुसले यु क्रे न माथि आ क्र म ण गरेपछि दुवै देशबीच सशक्त यु द्ध चलिरहेको छ । रुसी सेना यु क्रे न का ठूला सहरहरुमा घुसेर त्यहाँ आ क्र म ण गरिरहेका छन् ।
हाल यु क्रे न मा रहेका नेपाली युवा प्रताप बस्नेत यु क्रे नी सेनामा भर्ति भएर रुस वि रु द्ध को यु द्ध मा होमिने भएका छन्।
यु क्रे न को भुमिमाथि ह स्त क्षे प गर्ने रुसको कुनै अधिकार नभएको भन्दै उनले अन्तिम सास बाँकी रहेसम्म आफू यु क्रे न का लागि ल’ड्ने बताएका छन्।
आफू यु क्रे नी सेनामा भर्ति भएर रुस वि रु द्ध ल’ड्न लागेको भन्ने उनको भिडियो स्थानीय सञ्चारमाध्यमहरुमा प्रकाशित भएको छ। उक्त भिडियो अहिले सामाजिक सञ्जालमासमेत फैलिरहेको छ।
‘यो युकेनको भूमि हो। यु क्रे न ले गर्ने निर्णयमाथि रुसलाई ह स्त क्षे प गर्ने कुनै अधिकार छैन,’ उनले भिडियोमा भनेका छन्, ‘म यु क्रे नी सेनाको क्याम्प अगाडि छु। मलाई मेरो सही निर्णयमाथि गर्व छ।’
उनी भिडियोमा हातमा केही डकुमेन्ट बोकेर यु क्रे नी सेनाको क्याम्पतर्फ जाँदै गरेका देखिन्छन्। उनले आफू नेपालको कुन ठाउँबाट हो भन्नेबारे केही बताएका छैनन्।
उनी भन्छन्, ‘यो अवस्थाका कारण म रातभरी सुत्न सकेको छैन। यो मानवता र मानवअधिकारको कुरा हो। मैले आफूलाई सुरक्षित महशुस गरेको छैन।
म यु क्रे न का लागि केही गर्न चाहन्छु। म यु क्रे न मा काम गर्छु। मलाई यु क्रे न ले धेरै दिएको छ। अप्ठ्यारो परेको बेला यु क्रे न लाई सहयोग गर्नु मेरो कर्तव्य हो।
त्यसैले म यु क्रे नी सेनामा भर्ति हुँदैछु। मलाई गर्व छ, म मेरो अन्तिम साससम्म यु क्रे न का लागि ल’ड्ने छु।’
युक्रेनको पक्षमा लड्दै नेपाली युवा !! pic.twitter.com/wuGnnozwma
— Chiran Sharma (@chiranuk) March 2, 2022