प्रहरी निरीक्षकको ला ज मर्दो हर्कत, निहुरियो सिंगो प्रहरीको शिर !

धनुषा –

जानकी मेडिकल कलेजमा सुरक्षार्थ खटिएका महिला प्रहरीलाई आफ्नै इन्चार्ज प्रहरी निरीक्षकले यौ न दु”र्व्य’व’हा’र गरेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्र नगरका इन्चार्ज प्रहरी निरीक्षक बेचन यादवले महिला प्रहरीलाई दु’र्व्य’व’हा’र गरेको भन्दै उनीमाथि छा’न’बि’न भएको बताइएको छ ।

यादवले सार्वजनिक स्थलमै यौ न दु’र्व्य’व’हा’र गरेको भन्दै पी’डि’त महिला प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेकी थिइन् ।

जानकी मेडिकल कलेजमा सञ्चालन भइरहेको परीक्षाको सुरक्षार्थ खटिएका महिला प्रहरीलाई भीडभाडमै बर्दी तानेर भित्री लुगामा हात लगाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो ।

ड्युटीको क्रममा पटक पटक ग’ल”त नियतले शरीरका अंगहरूमा हात लगाउने तथा अ’प”मा’नज’नक व्यवहार गर्ने गरेका प्रहरी निरीक्षक

यादवले परीक्षा केन्द्रमा खटिएको बेला बर्दी तानेर भित्री वस्त्रमा हात लगाएको पीडित महिला प्रहरीले उजुरीमा उल्लेख गरेकी छन् ।

प्रहरी निरीक्षक यादवले भने ड्युटीको समयमा ननिदाउन र राम्रोसँग लुगा लगाउन मात्रै आफूले आग्रह गरेको जिकिर गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक यादव वि’रु’द्ध महिला प्रहरीले दिएको उजु’रीको छानबिन भइरहेको प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।

‘घटनाबारे छनबिन भइरहेको छ,’ रजौरेले भने,’सत्य तथ्य छानबिनपछि मात्रै भन्न सकिन्छ ।

छानबिनका लागि समिति गठन गरिएको छ ।’ प्रहरीको आन्तरिक विषय रहेकोले छानबिनपछि मात्रै घटनाबारे जानकारी दिन सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...