गु ण्डा ना इ के शुक्रको ग्याङले ठकुरीलाई ‘धु ला इ’ गर्‍यो

चरिकोट –

दोलखा जिल्लामा व्यवसायी नारायण ठकुरीले कु टा इ खाएपछि प्रहरीमा उ जु री दिएका छन् ।

ठकुरीलाई शुक्र तामाङको समूहले कु”’टपि’ट गरेको आ’रोप छ । ठकुरीले आफूलाई तामाङको समूहले कु’टपि’ट गरेको दाबीसहित प्रहरीमा निवेदन दिएका हुन् ।

तामाङ गु’ण्डा नाइकेको रुपमा परिचित छन् । कुटपि”टमा संलग्न तामाङ नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’का क्षेत्रीय सभापति हुन् ।

दोलखा भीमेश्वर किराँती छापस्थित सडकमा तामाङको समूहले ठकुरीलाई आइतबार राति धु’लाइ गरेको आ’रोप छ ।

कुटपि’टबाट ठकुरीको शरीर र टाउकोमा चो’ट लगेको छ । तामाङ समूहले सडक छेकेर कु’टपिट गरेको ठकुरीको आ’रोप छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी गंगा पौडेलले केही व्यक्तिबाट ठकुरी कु’टपि’ट भएको बताएका छन् ।

घटनामा संलग्नको खोजी भइरहेको उनले बताएका छन् ।

प्रहरीका अनुसार घाइेत ठकुरी आइतबार साँझ दोलखास्थित गैरीमुदीबाट चरिकोट फर्कंदै थिए ।

तामाकोसी आइपुगेपछि ठकुरीलाई तामाङको समूहले पछ्याउँदै आएको थियो ।

‘मसहित चारजना गैरीमुदीबाट चरिकोट आउँदै थियौँ । यही क्रममा अज्ञात समूहले हामीलाई फलो ग¥यो’, कु’टाइ खाएका ठकुरीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...