पुटिन झन आ क्रा म क : चाले यस्तो कडा कदम, विश्वभरै म च्चि यो ह ल च ल !

एजेन्सि –

यु क्रे न अ ति क्र म ण थालेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन थप आ क्रा म क बनेका छन् । पाँच दिन लामो यु द्ध पछि यु क्रे न सँग बेलारूसको सीमामा वार्ता गरिरहँदा रूसले ३६ देशका हवाई कम्पनीमाथि उडान प्र ति ब न्ध लगाएको छ । 

रूसले लगाएको प्र ति ब न्ध भोग्नेमा बेलायत, जर्मनी, स्पेन, इटली र क्यानडा पनि छन् । यूरोपेली संघ (ईयू) ले रूसी स्वामित्व रहेका, रूसमा दर्ता भएका र

नियन्त्रण रहेका विमान कम्पनीहरूलाई आफ्नो हवाई क्षेत्रमा उपस्थिति जनाउन रोक लगाएसँगै पुटिन नेतृत्वको रूसले २६ देशका हवाई कम्पनीमाथि आफ्नो भूभागमा उडान भर्न रोक लगाएको हो । 

यु क्रे न माथि आ क्र म ण थालेपछि बेलायतले रूसी एअरफ्लोट विमानलाई उडानमा प्र ति ब न्ध लगाएको थियो । यसको जवाफमा रूसले पनि ब्रिटिस एअरलाइन्सलाई उडान प्र ति ब न्ध लगाइसकेको छ ।

यो पनि : रुसले यु क्रे न मा आ क्र म ण सुरु गरेको पाँचौं दिनमा दुई मुलुकबीच शान्तिवार्ता सुरु भएको छ। यु क्रे न र बेलारुसको सीमाक्षेत्रमा वार्ता सुरु भएको हो।

आइतबार रुसले बेलारुसमा वार्ता गर्ने बताए पनि यु क्रे न ले रुस समर्थक बेलारुसमा वार्ता नगर्ने बताएको थियो। यु क्रे न का राष्ट्रपतिको कार्यालयले तत्काल यु द्ध विराम चाहेको बताएको छ।

कार्यालयले रुसी सैनिकलाई यु क्रे न बाट बाहिर निकाल्न पनि आग्रह गरेको छ। रुसी मध्यस्थकर्ता भ्लादिमिर मेदिन्स्कीले भने मस्कोले दुवै पक्षको हितलाई सम्बोधन गर्ने सहमतिमा पुग्न चाहेको बताएका छन्।

वार्ता सुरु हुनुभन्दा पहिले यु क्रे न का राष्ट्रपति भ्लादिमिर जेलेन्स्किीले रुसी सेनालाई ह ति या र छोड्न आग्रह गरेका छन्। भिडियो सन्देशमार्फत उनले रुसी सेनालाई भनेका छन्,

‘आफ्ना ह ति या र त्यागिदेऊ, यहाँबाट बाहिर जाऊ, तिम्रा कमान्डरहरूलाई विश्वास नगर, ग ल त प्रचार गर्नेका पछि नलाग, आफ्नो जीवन बचाऊ।’

उनले युरोपियन युनियनसँग यु क्रे न लाई तत्काल सदस्यता दिन पनि माग गरेका थिए। ‘हाम्रो लक्ष्य भनेको युरोपियन मुलुक सँगसँगै हुने हो।

अझ महत्वपूर्ण कुरा हामी समान धरातलमा उभिन चाहन्छौं र यो जायज छ भन्ने मलाई लाग्छ। यो सम्भव पनि छ,’ उनले भनेका छन्।  

संयुक्त राष्ट्रसंघका अनुसार यु द्ध सुरु भएदेखि हालसम्म चार लाख २२ हजार मानिस यु क्रे न छोडेर छिमेकी मुलुकहरूमा गएका छन्। राष्ट्रसंघका अनुसार यु क्रे न बाट एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

यु क्रे न ले यु द्ध अनुभव र मुलुकको रक्षा गर्न मद्दत गर्ने कै’दीहरूलाई जे’ल’बाट रिहा गर्ने निर्णय गरेको छ। रुससँग ल’ड्नका लागि यस्तो निर्णय गरिएको यु क्रे न ले जनाएको छ।

यो निर्णय नैतिक हिसाबले सहज नभए पनि मुलुकको रक्षाका लागि यस्तो निर्णय गरिएको यु क्रे न का सरकारी अधिकारीहरूले जनाएका छन्।

रुसी हमलाको पाँचौं दिन यु क्रे न को उत्तर पूर्वी सहर चेरनिभमा आइतबार रातभरि भारी गो ला बा री भएको छ। तथापि उक्त सहरलाई यु क्रे नी सैनिकले आफ्नो नियन्त्रणमै राखेको बिबिसीले जनाएको छ।

रुसले यु क्रे न का लगभग सबै जस्तो मुख्य सहरमा आ क्र म ण जारी राखेको छ। आ क्र म ण मा परी ६४ जना गैरसैनिकले ज्यान गुमाएको संयुक्त राष्ट्रसंघले जनाएको छ।  

राजधानी किएभमा क’फ्र्यु हट्यो

रुसले आ क्र म ण सुरु गरेपछि राजधानीमा लगाइएको क’फ्र्यु सोमबार हटेको छ। स्थानीय समयअनुसार बिहान ८ बजेदेखि क’फ्र्यु हटाइएको थियो।

यसले मानिसलाई भूमिगत सेल्टरबाट बाहिर निस्कन बाटो खुलेको थियो। त्यस्तै अब अत्यावश्यक सामग्रीका पसल खुल्ने र सार्वजनिक सवारीसाधन पनि सञ्चालन हुने जनाइएको छ।

सबवे रेल भने कम नै चल्ने जनाइएको छ। यु क्रे नी अधिकारीहरूले यु द्ध अझै जारी रहेकाले नागरिकहरूलाई सचेत हुन आग्रह गरेका छन्।

त्यहाँ रातिको समयमा क’फ्र्यु लगाइने र बिहानसम्म जारी रहने अधिकारीले बताएका छन्। रुसको निरन्तरको ह म ला पछि पनि राजधानी किएभ यु क्रे न कै नियन्त्रणमा छ ।

रुसमा पश्चिमा प्र ति व न्ध को अ स र

रुसले यु क्रे न मा हमला गरेपछि रुसका बैंकमा युरोपेली मुलुकले लगाएको प्र ति ब न्ध को असर देखिन थालेको छ। बैंकहरूमा प्र ति ब न्ध को असर देखिन थालेपछि रुसको केन्द्रीय बैंकले आफ्नो ब्याजदर दोब्बर बनाएको छ।

बैंकले नौ दलमलब ५ प्रतिशत ब्याजदरलाई बढाएर २० प्रतिशत पुर्‍याएको छ। पश्चिमा मुलुकहरूले लगाएको आर्थिक प्र ति ब न्ध का कारण रुसको मुद्रा क म जो र हुन नदिन र बढ्दो मूल्यवृद्धि नियन्त्रणका लागि बैंकले यस्तो निर्णय गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...