एजेन्सी –
उत्तर को’रियाले यु क्रे न सं क ट को मुख्य कारक अमेरिका नै रहेको आ रो प लगाएको छ ।
रुसले यु क्रे न का आ क्र म ण गरे पछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरि’याले रुस र यु क्रे न का बीचमा यु द्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो ।
अमेरिकाले यु क्रे न लाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिदै रुससँग भि’ड्न उक्साएको पनि उत्तर कोरि’याको आ रो प छ ।
अमेरिका निकट हुदै गएकोप्रति अस’न्तुष्ट रहेको रुसले यु क्रे न मा आ क्र म ण गर्दा पनि अमेरिकाले उल्लेख्य सहयोग नगरेको टिप्पणी भइरहेको छ ।
उत्तर कोरियाको विदेश मन्त्रालय विदेश मन्त्रालयको वेभसाइटमा अमेरिकाले यु क्रे न लाई उ’क्सा’एपनि सहयोग नगरेर दोहोरो भूमिका खेलेको लेखिएको छ ।
शान्ति र स्थायित्वको नाममा अमेरिकाले अरु देशको आन्तरिक मामिलामा खेल्ने गरेको आ रो प पनि उत्तर कोरि’याले लगाएको छ ।
क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रभुत्व कायम राख्नका लागि पनि अमेरिकाले अन्य देशहरुको आन्तरिक मामिलामा चलखेल गर्ने गरेको उत्तर कोरियाको भनाई छ ।
यो पनि : राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई रणनीतिक महत्त्वका पर’माणु अस्त्रहरू विशेष सतर्कता सहित तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।
क्रेम्लिनमा सुरक्षा निकायका प्रमुखहरूसँग गरेको एउटा बैठकमा उनले पश्चिमा राष्ट्रहरूले रुसप्रति अमित्रतवत् कार्य गरेको टिप्पणी गरे।
यु क्रे न मा आ क्र म ण गरेपछि पश्चिमा देशहरूले रुसमाथि लगाएको आर्थिक प्र ति ब न्ध तर्फ इङ्गित गर्दै पुटिनले त्यसलाई गैरका’नुनी भनेका थिए।
नेटोका शीर्ष अधिकारीहरूले रुस वि रु द्ध “चर्को टिप्पणी” गर्न मान्यता दिएका कारण पारमा”णविक अस्त्रहरू उच्च सतर्क अवस्थामा राखिने उनले बताए।
उनले पर’मा’णुअ’स्त्र प्र’ति’रोधा’त्मक बललाई यु द्ध का लागि विशेष भूमिकामा सक्रिय अवस्थामा राख्न रुसी रक्षामन्त्री र सेनाप्रमुखलाई आदेश दिएका छन्।
आफ्नो पा र मा ण विक बललाई “विशेष सतर्क अवस्थामा”मा राखिएको रुसको घोषणा पश्चिमा देशहरूले रुस वि रु द्ध लगाएका प्र ति ब न्ध प्रति
राष्ट्रपति पुटिनको आ क्रो श र नेटोबाट रुसलाई ख त रा रहेको भन्ने उनको ड र का कारण सिर्जित अवस्थाको सङ्केत हो। उनको यस कदमले निश्चय नै पश्चिमा राष्ट्रको ध्यानाकर्षित भएको छ।
यस प्रकारको ग म्भी र अवस्था नेटोका सैन्य योजनाकारहरूका लागि चि न्ता को विषय थियो। त्यसैले उक्त सैन्य गठबन्धनले बारम्बार रुसी सैनिकहरूलाई हटाउन यु क्रे न लाई सहयोग गर्न सैनिक नपठाउने बताउँदै आएको छ।
तर रुसी आ क्र म ण योजना अनुसार हुन सकेको छैन। यु क्रे न मा आ क्र म ण थालेको चौथो दिन रुसको नियन्त्रणमा एउटा मुख्य सहर पनि पर्न सकेन। धेरै सङ्ख्यामा रुसीहरू ह ता ह त भएका छन्।
यसबाट कारण मस्कोमा केही नि’राशा र अस्थिरता निम्तिनेछ। त्यस्तै बेलारुसमा प्रस्तावित शान्तिवार्तामा बस्न मस्को र किएभ दुवैका लागि क’ठिन छ।
पुटिन यु क्रे न लाई पूर्ण रूपमा आफ्नो प्रभावक्षेत्रमा फर्काउन चाहन्छन्। जेलेन्स्की सरकारको इच्छा देशको स्वतन्त्रता हो। यस किसिमको विभाजनले सम्झौताका लागि निकै कम ठाउँ दिएको छ।
पश्चिमा देशहरूलाई पछि हट्न आइतवार दिइएको चे ता व नी सँगसँगै आगामी दिनहरूमा यु क्रे न मा रुसले यु क्रे न मा आ क्र म ण अझ सघन बनाउन सक्छ।
त्यसो गर्दा गैरसैनिक नागरिकहरू ह ता ह त हुने कुरालाई रुसले अझ बे’वास्ता गर्न सक्छ।