नेपालगन्ज –
ज ब र्ज स्ती क र णी को आ रो प लागेका एमाले सांसद मोहन बानियाँ प क्रा उ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँलाई नेपालगंन्ज विमानस्थलबाट प क्रा उ गरीएको बताए । ज ब र्ज स्ती क र णी अभियो’गमा
सांसद बानियाँ वि रु द्ध प क्रा उ पूर्जी जारी भएको थियो । माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई
ज ब र्ज स्ती क र णी गरेको उजु’री प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद बानियाँ वि रु द्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उ जु री दिएकी थिइन् ।
ती महिलाले दिएको उ जु री पछि जानकारी दिँदा पूर्वमन्त्रीसमेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफै प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएको भए पनि पछिल्लो समय भने उनी सम्पर्कविहीन थिए ।
पी डि त ले भने आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख ज ब र्ज स्ती क र णी गरेको जाहेरीमा उल्लेख गरेकी छन्।
त्यसबारे बानियाँले त्यो सबै झू ट भएको र पैसा पनि ती महिलाले पाइसकेको भन्दै अब केही कुरा पनि आफूहरूको बीचमा नरहेको भन्दै बचाउ गरेका थिए।
सांसद बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुन् ।
