Advertisement

एमसीसी स्वीकार्न अमेरिकाले नेपालसँग जबर्जस्ती गरिरहेको छः चीन

Advertisement

काठमाडौं –

नेपालमा एमसीसीको बिषयलाई लिएर च’र्काच’र्की परिरहेका बेला चीनले अमेरीकाले नेपालमा ध’म्कीको कुटनीति शुरु गरेको भन्दै प्र’ति’रो’ध गर्ने चे’ता’व’नी दिएको छ ।

चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ध’म्की कुटनीति सुरू गरेको भन्दै चीनले प्र’ति’रो’ध गर्ने घोषणा गरेका हुन् ।

बेईजिगंमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ्ले नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्न सक्ने पनि स्पष्ट पारे ।

नेपाल राष्ट्र र जनताले छनौट गर्ने चाहनालाई छिमेकी साझेदार भएको नाताले चीनले सम्मान र समर्थन गर्ने पनि उनले स्पष्ट पारे ।

चीनको आडमा खास गरी माओवादी अध्यक्ष प्रचण्डले एमसीसी पास गर्न नमानेको भन्ने कोणबाट अमेरीकाले विभिन्न माध्यमबाट नेपालका नेताहरुलाई चे’ता’व’नी दिएको पृष्टभूमिमा चीनको यो प्रतिकृया आएको हो ।

केही समय अघि प्रचण्डसँग चीनीया कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखले भर्चुअल छलफल गरेका थिए ।

‘नेपालको एक मित्रवत छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनतालाई आफ्नै विकासको बाटो रोज्न र आफ्नो देशको हित र

जनताको इच्छा देखाउने निर्णय गर्न नेपाललाई समर्थन गर्न जारी राख्नेछ’ वाङ थप भन्छन्,‘नेपालको विकासमा सहयोग गर्न हामी सँधै तयार छौं।’

यो पनि : अमेरिकाले एमसीसीलाई लिएर हिं सा भ ड्का उ ने विचार स्वीकार्य नहुने बताएको छ ।  काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत

शुक्रबार अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर हिं सा वा हिं सा भ ड्का उ ने किसिमका विचारहरू स्वीकार्य नहुने बताएको हो । 

एमसीसीलाई लिएर नेपालभर सडक प्रदर्शन भइरहेका बेला अमेरिकाले सो धारणा सार्वजनिक गरेको हो ।  अमेरिका वाक स्वतन्त्रता र तथ्यमा

आधारिक खुला बहसको समर्थक रहेको र एमसीसीको विषयमा पनि सोही धारणा रहेको भन्दै उसले हिं सा भ ड्का उ ने विचार स्वीकार्य रहेको बताएको हो । 

‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, । एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार

व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहीत विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिं सा या हिं सा

भ ड्का उ ने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्,’ काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमा लेखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...