काठमाडौँ –
नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) ले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै भोली शुक्रबार नेपाल ब’न्दको घोषणा गरेको छ ।
नेपाल सरकार र अमेरिकाबीच भएको उक्त सम्झौता राष्ट्रघा’ती भएको र सम्झौता कार्यान्वयन भए नेपाली भूमी विदेशी सेनाको सैन्य अखडा हुने भन्दै नेपाल ब’न्दको आह्वन गरिएको हो ।
एमसिसि पारित गर्नु राष्ट्रघा’ती र जनघा’ती भएको सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि त्यसलाई खा’रेजीको अलवा संसदबाट पारित गराउने दुसाहस गरिएको हुदा बाध्य भएर नेपाल बन्दको घोषणा गरेको जनाएको छ ।
उक्त बन्दलाई भव्यताका साथ सफल पारिदिन सम्पुर्ण देशभक्त, बामपन्थि लगायत सम्पुर्णलाई नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) ले आग्रह गरेको छ ।
नेपाल बन्दलाई अब’रोध खडा गर्ने, हस्तक्षे’प गर्ने वा कुनै प्रकारको उत्तेज’ना ल्याउने कार्य गरिएमा त्यसको कडा प्रति’रोध गर्ने चेता’वनी दिइएको छ ।
त्यसबाट उत्पन्न हुने परिणमको जवाफदेही नेपाल सरकार नै हुने भनिएको छ ।
विज्ञप्ति हेर्नुहोस
