दिल्ली –
भारत सरकारले पुनः ५४ चिनिया एप्समा प्र’ति’ब’न्ध लगाएको छ।
भारतले पहिलेजस्तै चीनबाट सुरक्षा ख’त’रा बढेकाले पछिल्लो कदम चाल्नु परेको बताएको छ।
बीबीसीहिन्दीका अनुसार भारतीय प्रविधि मन्त्रालयले एक बयान जारी गर्दै भनेको छ,‘यी ५४ चिनियाँ एप्सले प्रयोगकर्ताको संवेदनशील डेटा संकलन गर्छन्।
यसरी संकलित डेटा वि’रो’धी देशस्थित सर्भरमा पठाउने गरेको पाइएको छ।’ यी एप्सहरुमा स्वीट सेल्फी एचडी, ब्युटी क्यामेरा–सेल्फी क्यामेरा,
फ्रि फायर, भाइभा भिडिओ एडिटर, टेनसेन्ट एक्सरिवर, ओनमायोजी एरिनाजस्ता एप्स सामिल छन्। अब यी एप्सहरु एपस्टोर र वेबस्टोरमा नदेखिने बताइएको छ।
सन् २०२० मा भारत र चीनका सेनाबीच सीमामा टकरा’व बढेपछि भारतले लगत्तै ५० भन्दा बढी एप्समा प्र’ति’ब’न्ध लगाएको थियो। त्यसमा टिकटक र पब्जी पनि परेका थिए।
त्यसयता भारतले चीनका ३२१ एप्समा प्र’ति’ब’न्ध लगाएको छ। ती एप्सहरुको मद्दतमा चीनले अन्य देशको निगरानी गरेको हुनसक्ने अनुमान पनि गरिएको छ।
यो पनि : मलेसियाकी एक महिला मन्त्रीले ‘जिद्दी’ श्रीमतीलाई उनीहरुको अशिष्ट व्यवहारको लागि अनुशासन दिन ‘नम्रतापूर्वक’ कुट्ने सल्लाह दिएपछि आ’क्रो’श बढेको छ।
महिला, परिवार तथा समुदाय विकास उपमन्त्री सिती जैलाह मोहद युसोफमाथि पुरुषहरुलाई पत्नि कु’ट्न उकासेर घरेलु हिं’सालाई सामान्यिकरण गरेको आ’रो’प लागेको छ।
इन्स्टाग्राममा पोस्ट गरिएको दुई मिनेट लामो एउटा भिडियोमा उपमन्त्रीले सुरुमा श्रीमानहरुलाई आफ्ना ‘घ म न्डी’ श्रीमतीलाई उनीहरुसँग बोलेर नै ‘अनुशासित’ गराउन सुझाव दिएकी छिन्।
श्रीमतीले स्वभाव परिवर्तन नगरे उनीहरुसँग तीनदिन अलग सुत्न पनि उपमन्त्रीले सुझाव दिएकी छिन्।
‘अझै पनि पत्नीले सुझाव अस्वीकार गरे आफ्नो कठोरता देखाउन र उनलाई परिवर्तन गर्न श्रीमानहरूले उनीहरुलाई बिस्तारै थप्प’ड हा’नेर शारीरिक स्पर्शको प्रयास गर्न सक्छन्’, मोदरर्स टिप्स नाम दिइएको सो सुझावमा मन्त्रीले भनेकी छिन्।
पान–मलेशियन इस्लामिक पार्टीको सांसदसमेत रहेकी उपमन्त्रीले महिलाहरूलाई आफ्ना पाटनरर्सको मन जित्न पतिसँग मात्र बोल्न आग्रह गरेकी छिन् ।
‘आफ्ना श्रीमानहरू शान्त हुँदा खाना खाइसकपछि र प्रार्थना गरिसकेपछि उनीहरूसँग कुरा गर्नुहोस् । ’ सिति जैलाहले भनिन्, ‘बोल्नुभन्द अगाडि पहिले अनुमति लिनुहोस् ।’
महिला अधिकार समूहहरुको गठबन्धन र लैंगिक समानताका लागि संयुक्त कार्यले सितीले घरेलु हिं’सालाई पश्रयले दिएको आ’रोप लगाउदै पदबाट राजीनामा दिन माग गरेका छन् ।
‘मलेसियामा अप’राध मानिने घरेलु हिं’सालाई सामान्यिकरण गर्ने र लैंगिक समानत विरो’धी बिचारलाई निरन्तरता दिने उपमन्त्रीले राजीनामा दिनुपर्छ ।,’ गठबन्धन र लैंगिक समानताका लागि संयुक्त कार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सन् २०२० देखि सन् २०२१ को अवधिमा घरेलु हिं’साबारे ९ हजार १५ ओटा उजुरी प्रहरीमा परेको थियो ।
घरेलु हिं’साबारे बोल्दा प्रायः कलंक र ड’र जोडिएको हुन्छ र यसलाई सिति जैलाह जस्ताको कथनहरूले अझै खरा’ब बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।