पल शाह विरुद्ध गैंडाकोटमा पनि ब ला त्का र को उजुरी दर्ता

पूर्वी नवलपरासी –

अभिनेता पल शाहले करिब एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई ब ला त्का र गरेको भन्दै एक किशोरीले गैंडाकोट प्रहरीमा किटा’नी जाहेरी दिएकी छन् ।

इलाका प्रहरी कार्यालय नवलपुरमा दिइएको जाहेरीमा नाबालिका छोरीलाई माया प्रेम गरेको, विभिन्न झूटा नाटक गरी ज’ब’रज’स्ती करणी गर्ने

पूर्ण विक्रम शाह भनिने पल शाहलाई मुलुकी अ प रा ध संहिता २०७४ को दफा २१९ (१) विप’रितको कसुर आधारमा का’र’बा’ही गर्न माग गरिएको छ । 

यस्तै सोही संहिताको २२८ बमोजिम क्ष’तिपू’र्ति समेत भराइदिन माग गरिएको छ । जाहे’रीमा २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा पल शाहले ब ला त्का र गरेको उल्लेख गरिएको छ ।

ती किशोरीले आफूलाई सुटिङका लागि गैंडाकोट आएका बेलामा शाहले क र णी गरेको दाबी गरेकी छिन् ।

यस्तै जाहेरीमा २०७७ चैत ३१ मा बागलुङको गलकोट महोत्सवमा जाँदा र फर्किँदासमेत शाहबाट गाडीमा बाल यौ न दु रु प यो ग भएको पनि उल्लेख छ ।

यस्तै २०७८ पुस १४ गते प्रतिवादीले अन्तिम पटक ब ला त्का र गरेको जाहेरीमा उल्लेख छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ स्थित

दुलेगौडामा प्रदीप थापाको घरमा शाहले अन्तिम पटक ब ला त्का र गरेको जाहेरीमा उल्लेख छ । सो बेला शाहले म दि रा से व न गरेर कोठामा गइ बिहे गर्ने लगायतका प्र’लोभ’न दिएर ब ला त्का र गरेको उल्लेख गरिएको छ । 

गैंडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डेका अनुसार निवेदन दर्ता गराउन किशोरी र उनका बाबु प्रहरी कार्यालय पुगेका थिए । निवेदन उपर तत्कालै अनुसन्धान सुरु गरिने निरीक्षक पाण्डेले बताइन् ।

यो पनि : ज ब र ज स्ती क र णी को अ भि यो ग लागेका अभिनेता पल शाहलाई सात दिन हि रा स त मा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हि रा स त मा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको  हो ।

बुधबार शाह वि रु द्ध एक नाबालिका गायिकामाथि ब ला त्का र गरेको उ जु री परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...