Advertisement

अभिनेता पल शाह प क्रा उ

Advertisement

काठमाडौं –

अभिनेता पल शाह प क्रा उ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् ।जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।  

यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आ रो प लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जा’हेरी दिएकी थिइन् । त्यसयता उनी फ रा र रहँदै आएका थिए । 

आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य सम’स्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए । 

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि

नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई अस’र नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका थिए,

‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’ शाहविरु’द्ध अ’भियो’ग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जे’ल स’जा’य हुनेछ । 

यो पनि : पल शाहबाट पी’डि’त बनेका नाबा`लिगलाई गायक दुर्गेश थापाले आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन् ।

शाहले सामा`जिक संजालमा त आफूलाई नियोजित रूपमा फसा’उन थापा लगायतले ष’ड`य’न्त्र गरेको आरो’प लगाए पछि गायक तथा मोडल दुर्गेश थापाले यस्तो बताएका हुन् ।

थापाले एकजना नाबालिग ऊबाट पीडित भएकाले नाबा`लि’गलाई न्याय दिलाउन आफु`हरुले सहयोग गरेको बताएका छन् । ती नाबालि`गले न्याय पाउनु`पर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।

यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ थापाले भने । थापाले उस`ले ग’ल्ती गर्ने अनि दो’ष चाहिँ हामीमाथि भन्दै प्रश्न गरेका छन् ।

ना’बालि’गमाथि यौ`न शो ष ण गरेको जाहे’री परे पछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरु`द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ज’ब’रज’स्ती कर`णीको उजुरी परेको छ ।

शाहले आफूमाथि नियो€जित ष’ड’य’न्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईं`माथि ष’ड€य’न्त्र गरेको आ`रो’प लगाएका छन् ।

त्यस्तै पल शाह वि’रु’द्ध षड`य’न्त्र गरेको भन्दै दाङमा दुर्गेश थापा, समिक्षा अधि`कारी लगायतका कलाकारलाई कार्य`क्रममा बहि`ष्कार गर्ने भएका छन् ।

अभिनेता पल शाहलाई षड`यन्त्र गरी फसाउन खोजेको आरो`प लगाउँदै दाङमा कला`कार दुर्गेश थापा र गायीका समिक्षा अधिकारी`लाई वहि’ष्का’र गरिने भएको छ ।

उनीहरु`लाई दाङको सांगितिक कार्य`क्रममा नबोलाइने भएको हो । अभिनेता पल शाह दाङ घोराही निबासी हुन् । दाङ गृह जिल्ला भएका चर्चित

नायक पल शाह लाई ष`ड्यन्त्र मुलक तरिकाले फसाउन खोज्ने`हरुलाई दाङमा बहि’स्कार गरिने त्यहाँका स्थानियले बताएका छन् ।

गाएक दुर्गेश थापा , सम्राट चौलागाईं , सरोज ओलि , कृष्ण जोशी समिक्षा अधिकारी`लाई दाङमा हुने कुनैपनी महोत्सव कार्यक्रम`हरुमा बहि’स्का`र गरिने भएको हो ।

दाङ मेला महोत्सव बढी हुने जिल्लामा पर्दछ। गाएक दुर्गेश थापा यस अगाडि सबै जसो का`र्यक्रममा आउने गर्दथे। दाङ जिल्ला उद्योग वाणिज्य संघले

यहि फाल्गुन २६ गतेबाट महोत्सव घोरा`हीमा आयोजना गर्दै छ। यो महोत्सवमा समेत यी कलाकार`हरुलाई बोलाइने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...