यु क्रे न माथि रुसले ब म बा रु द खसाल्न थालेपछि देउवा सरकार उत्रियो एक्सनमा

काठमाडौं –

यु क्रे न माथि रुसले ब म बा रु द खसाल्न थालेपछि देउवा सरकार एक्सनमा उत्रिएको छ । नेपालले यु क्रे न माथि रुसले गरेको सैन्य का र बा ही को वि रो ध गरेको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै कुनै पनि अवस्थामा एउटा सर्वभौम राष्ट्र वि रु द्ध गरिने शक्ति प्रयोगको विपक्षमा नेपाल रहने जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर त ना व च र्कि न नदिन भनिएको छ ।

‘नेपाल सरकारले यु क्रे न मा विकसित घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको भन्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर त ना व कम गर्न अपिल गरेको छ ।

कुनै पनि मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता अक्षुण रहेको भन्दै यसको पूर्ण सम्मान हुनुपर्ने नेपालको भनाइ छ ।

‘संयुक्त राष्ट्रसंघको सदस्य भएको हुँदा राष्ट्रसंघको बडापत्रमा उल्लिखित सार्वभौमिकता र भौगोलिक अख’ण्डताको सिद्धान्त अक्षुण रहेको र यसको पूर्ण पालना हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

साथै, यु क्रे न को डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिने कार्य राष्ट्रसंघको बडा पत्रविपरीत हुने भन्दै कुनै पनि सार्वभौम मुलुक वि रु द्ध हुने बल प्रयोगको नेपालले वि रो ध गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यो पनि : रुसले बेलायती विमानहरुलाई आफ्नो हवाई क्षेत्रमा प्र ति ब न्ध लगाएको छ। यु क्रे न को आ क्र म ण को जवाफमा बेलायतले

रुसी ध्वजबाहक विमान ‘एरोफ्लोट’लाई प्र ति ब न्ध लगाएपछि रुसले जवाफमा बेलायतका सबै विमानहरुलाई प्र ति ब न्ध लगाइएको हो।

‘यु के न मा लिङ्क गरिएको वा दर्ता गरिएको संस्थाको स्वामित्वमा रहेको, भाडामा लिइएको वा सञ्चालनमा रहेका विमानहरूको उडानका

लागि रूसी हवाई क्षेत्रको प्रयोगमा प्र ति ब न्ध लगाइएको छ,’ रुसी उड्डयन प्राधिकरणले भनेको विषयलाई उदृत गर्दै संचारमाध्यमहरुले लेखकको छ ।

उक्त निर्णयलाई “युके उड्डयन अधिकारीहरूको अमित्रपूर्ण निर्णय’’ को प्रतिक्रियाको रूपमा रुसले व्याख्या गरेको जनाइएको छ।

यता बेलायतका रक्षामन्त्री बेन वालेसले रसियाका ४५० जना सैनिक मा’रिए’को दाबी गरेका छन्। स्काइ न्युजसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले यु क्रे न भरि आ क्र म ण गर्न चाहेको हामीलाई लागेको छ। तर रुस धेरै पछाडि छ, उनले भने।

उनले रसियाले यु क्रे न को एउटा विमानस्थललाई क ब्जा मा लिने प्रयास गरेपनि असफल रहेको दाबी गरे। रुसका ठूल्ठूला दाबीहरु ग ल त सावित हुँदैछ।

पुटिनलाई लाग्थ्यो यु क्रे न का जनताले साथ दिन्छन्। तर आम जनता रसियाको वि रो ध मा उत्रिएका छन्, उनले भने। उनले रसियाको सैनिक का र बा ही बिफल हुँदै गएको दाबी गरे।

बेलायतले यु क्रे न मामिलामा ह स्त क्षे प गरेपछि रसियाले ब्रिटिस एयरलायन्सका विमानहरुलाई रसियामा अवतरण गर्न ब न्दे ज लगाएको छ।

यतिमात्र होइन, ती जहाजहरुलाई रसियाको भूमिसमेत प्रयोग गर्न नदिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...