Advertisement

यु क्रे न को मेट्रो स्टेसनमा लुकिरहेका नेपालीको सरकारसँग यस्तो अनुरोध, अब के गर्लान् नेपाल सरकार ?

Advertisement

काठमाडौँ –

पूर्वी युरोपको यु क्रे न र छिमेकी राष्ट्र रुसबीच च र्कि ए को द्व न्द्व माझ यु क्रे न मा रहेका नेपालीको उद्धार समन्वयमा सरकारले वक्तव्यबाजी बाहेक अरु उपाय अपनाउन सकेको छैन ।

‘केही आ प त परेमा जर्मनी वा रुसस्थित नेपाली दूतावासको सम्पर्क नम्बरमा खबर गर्नु’ भनिए पनि खबर गर्दा दूतावासका अधिकारीले

‘जोगिएर बस्नु, घर बाहिर ननिस्कनू’ मात्रै भनिरहेकोमा आपतमा परेका विद्यार्थीले रोष समेत जनाएका छन् । यु क्रे न को राजधानी किभबाट ४ सय ८० किलोमिटर

पूर्व–उत्तरमा पर्ने खर्किभ नेसनल मेडिकल युनिभर्सिटीमा एमबीबीएस अध्यनरत नेपालीसहितका विद्यार्थी नजिकै मेट्रो स्टेसनको लबीमा लुकेर बसिरहेका छन् ।

‘हरेक घण्टामा स्थिति त ना व ग्रस्त बन्दैछ, भागेर जाने ठाउँ पनि छैन,’ एमबीबीएस तेस्रो वर्षमा अध्यनरत जनकपुरका रोशन झाले भने,

‘कहीँ कतै सम्पर्क गर्ने सहज अवस्था पनि छैन, नेपाल सरकारले तत्काल हाम्रो उद्धार समन्वय गरिदियोस् भन्ने चाहेका छौं ।’

हतास मनस्थितिमा कोही विद्यार्थी युनिभर्सिटीमै लु के र बसेको र कोही भने मेट्रोको लबीमा रहेको अवस्थाबारेमा बताउँदै उनले

‘फोन चार्ज गर्ने, सम्पर्क गर्ने वा खानपिनको जोहो गर्ने अवस्थामा समेत क’ठि’ना’इ बन्दै गएको जानकारी दिए ।

यु क्रे न स्थित गैरआवासीय नेपाली संघका अध्यक्ष हरि मल्लले पनि स्वतन्त्र राज्य घोषणा भएका दोनेत्सक र लुहान्स्क मात्रै होइन, यु क्रे न का अन्य भागमा पनि मिसाइल आ क्र म ण सँगै अ’सुरक्षाको स्थिति बढिरहेको जानकारी दिए ।

यो पनि : रसिया  र यु क्रे न बीचको यु द्ध चर’म सी’मामा पुगेको छ । रसियाले यु क्रे न मा ठूलो क्ष ति पुर्‍याएको छ ।

अहिलेसम्म कैयौं सैनिकको  मृ त्यु भएको समाचार आइरहेका छन् । अहिले यो वि ना श पछि रसिया फेरि वार्ताको टेबुलमा आएको छ ।

रसियाका परराष्ट्रमन्त्री सर्गइ भिक्टोरोवीच लाभ्व्रोभले यु क्रे नी सैनिकले ह ति या र राखे वार्ता हुने स्पष्ट पारेका छन्। बिहीबार यु क्रे न वि रु द्ध ठूलो सैन्य का र बा ही गरेपछि रसियाले यो प्रस्ताव ल्याएको हो।

यु क्रे न ले छिट्टै यो प्रस्तावलाई स्वीकार नगर्ने विज्ञहरू बताउँछन्। तर, अवस्था हेर्दा अन्त्यमा यो समाधान हुनसक्छ।  यु क्रे न लाई घुँडा टेक्ने र

त्यसपछि आत्मसमर्पण गर्न बाध्य पार्ने रणनीति रसियाले पहिल्यै राखेको थियो। अहिलेसम्म यु क्रे न ले यस प्रस्तावमा कुनै प्रतिक्रिया भने दिएको छैन।

तर, रसियाका विदेशमन्त्रीले युक्रेनको आवासीय क्षेत्रमा आफ्नो सेनाले आ क्र म ण नगरेको स्पष्ट पारेका छन् ।  रसियाले गरेको का र बा ही को वि रो ध हुन थालेको छ ।

रुसी राष्ट्रपतिको नीतिको वि रो ध मा रुसका नागरिक सडकमा उत्रिएका छन्। रुसी राष्ट्रपतिको नीतिको वि रो ध गर्दै रुसी नागरिक सडकमा उत्रिएका छन् ।

रसियामा हालसम्म १७ सय प्रदर्शनकारीलाई  हि’रा’स’तमा लिइएको छ । रसियाबाहेक अमेरिकामा पनि ह्वाइट हाउस बाहिर यु क्रे न मा

भएको आ क्र म ण को वि रो ध मा प्रदर्शन भएको थियो । यसै क्रममा आज  भारतमा रुसी दूतावास बाहिर प्रदर्शन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...