काठमाडौँ –
गायक तथा मोडल दुर्गेश थापालाई महोत्सवबाट हटाइएको छ । अभिनेता पल शाहको केसमा जोडिएपछि आज शुक्रबारबाट सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी कलाकारको सूचीबाट उनलाई हटाएको हो ।
अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव आज अर्थात १३ देखि २५ फागुनसम्म आयोजना हुन लागेको हो । दुर्गेशले महोत्सवमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको थियो ।
अभिनेता पल शाहको प्रकरणमा वि वा दि त भएपछि महोत्सव र उनी दुबैलाई राम्रो नहुने देखेर कार्यक्रमबाट हटाइएको महोत्सव आयोजक अत्तरिया उद्योग बाणिज्य संघका महासचिब यज्ञराज जोशीले बताए ।
‘महोत्सवमा सर्वसाधारणको भीड हुन्छ । त्यो भीडमा दुर्गेश माथि हा’तपा’त भयो भने हामी सुरक्षा दिन सक्दैनौ’ जोशीले भने, ‘पब्लिक तथा उनको सुरक्षा दुबै कुरोमा ध्यान राखेर हटाइएको हो ।’
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेबाट आजै मध्यान्ह २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवमा १ लाख बढी मानिसको सहभागिता रहने आयोजकको दाबी छ ।
महोत्सवमा देशका चर्चित कलाकारको अलवा सुदूरपश्चिमका स्थानीय कलाकारको समेत सहभागिता रहने महोत्सव अत्तरिया पूर्व रोडमा रहेको खुल्ला स्थानमा आयोजना गरिएको छ ।
यो पनि : नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह वि’वा’दको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि कर ‘णी सम्बन्धी कसुरमा
उनीवि’रु’द्ध जाहेरी दर्ता भएसँगै उनी वि’वा’दको केन्द्रमा रहेका हुन् । शाहविरु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पी’डि’त नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका छन् ।
जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि कर ‘णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्र’लो’भन देखाइ तनहुँमा कर ‘णी गरेको उल्लेख गरिएको छ ।
शाहलाई प’क्रा’उ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ । शाह दो’षी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर,
पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गा \ ली गर्नेको ओ’इ’रो लागेको छ । केहीले भने पल शाहको बचाउ पनि गरेका छन् ।
यसै क्रममा पल शाहको म्यानेजर भनिएका कृष्ण जोशि अनलाइन टिभि नेपालको सम्पर्कमा आएका छन् । अनलाइन टिभि नेपालसंग भएको कुराकानिमा पल शाहको ज्या ‘न नै मा’ ‘र्ने खालको मास्टर प्लान बनेको उनले जिकिर गरेका छन् ।
उनले भनेका छन् म लगायत जति पनि छौँ सबैलाइ का’र’वा’हि हुनुपर्छ । आफुले पल माथि भएको सड्यन्त्रको पस्चाताव भएको उनको भनाइ छ । हामिहरु का’र’बा’हिका भागिदार छौँ उनले भनेका छन् ।
यो पनि : अभिनेता पल शाहलाई प”क्रा’उ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ । ब’ला’त्का’र मु’द्दा दर्तासँगै उनी वि रु द्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा प क्रा उ पूर्जी जारी गरेको थियो ।
पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अ’प’रा’ध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले फागुन ११ मा उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो ।
पललाई प’क्रा’उ गर्न काठमाडौंमा पत्राचार गरिएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले बताए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनी काठमाडौंमा लुकिछिपी हिँडिरहेका छन् ।
पल नेपाली चलचित्र तथा म्यूजिक भिडियोका लोकप्रिय अभिनेता हुन् । उनीमाथि नाबालिग किशोरीलाई ब ला त्का र गरेको आ रो प छ ।
घटनास्थल तनहुँ भएको हुनाले नाबालिगका परिवारले तनहुँ जिल्ला प्रहरी कार्यकालमा उनी वि रु द्ध जाहेरी दिएका थिए ।