काठमाडौँ –
अभिनेता पल शाहविरुद्ध तनहुँ प्रहरीमा ज’ब’र्ज’स्ती कर’ ‘णीको जा’हेरी दर्ता भएको छ। १७ वर्षीया एक गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध जा’हेरी दिएकी छन्।
शाह र ती गायिकाबीचको स’म्ब’न्धको विषयले यतिबेला सामाजिक सञ्जाल तातेको छ। सोही अवस्थामा गायिकाले जाहेरी दर्ता गराएकी हुन्।
नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरको कसैसँग सहमतिमै शा’री’रि’क स’म्ब’न्ध रा’खे पनि कर ‘णी ठ’हरिने व्यवस्था छ। सोही कानुनका आधारमा पी’डितले जाहेरी दिएकी हुन्।
मुलुकी अ’प’रा’ध सं’हिता २०७४ को परिच्छेद १८ अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई कर ‘णी गरे वा मञ्जुरी लिएर भए पनि
१८ वर्षभन्दा कम उमेरको कुनै किशोरीलाई कर णी गरे निजले त्यस्तो महिला वा किशोरीलाई ज’ब’र्ज’स्ती कर ‘णी गरेको मानिने कानुनी व्यवस्था छ।
होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई ‘मञ्जुरी’ नमानिनेसमेत कानुनमा उल्लेख छ। तर, शाहले भने गायिकासँगको शा’री’रि’क स’म्ब’न्ध’लाई सहमतिमै भएको स्विकारि सकेका छन्।
ज’ब’र्ज’स्ती कर’ ‘णी गर्ने व्यक्तिलाई त्यसरी कर’ ‘णी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कारबा’ही गर्ने कानुनी प्रक्रिया छ।
यसै क्रममा जाहेरी दिएपछि खोजी सुरू गरिएको तनहुँ प्रहरीले जनाएको छ। पल हाम्रो सम्पर्कमा आएका छैनन् उनि फरार छन् हामी खोजतलास गर्दै छौं ।
एक प्रहरीका अनुसार ‘पल शाहको खोजतलास सुरू गरिसकेका छौं, फेला पर्ने बित्तिकै पक्रा’उ गर्छौं।’शाहलाई पक्रा’उ गर्न तनहुँ प्रहरीले काठमाडौं प्रहरीलाई पनि जानकारी गराइसकेको छ। तनहुँमा जाहेरी परेकाले शाहलाई दमौली लगेर बयान लिने उनले बताए।
सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी किशोरी भए १० देखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।जाहेरी दर्ता गर्ने किशोरी १७ वर्षकी भएकी हुँदा सोही कानुन आकर्षित हुने देखिन्छ।
शाह र ती गायिकाबीच भएको गो’प्य कुराकानी भिडियो सामाजिक सञ्जालमा भा’इरल भएसँगै पल शाहले यसअघि नै उनीसँग सहमतिमा शा’री’रि’क स’म्ब’न्ध भएको स्विकारेका छन्।
यो पनि : प्रहरीले नायक पल शाहको खोजीकार्यलाई तिब्र पारेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा ब’ला’त्का’र’को जाहेरी परेपछि प्रहरीले कलाकार पल शाह (पूर्ण विक्रम शाह) को खोजी थालेको तर पल प्रहरीको सम्पर्कमा नआएको र फेला पर्ने बित्तिकै नियन्त्रणमा लिइनेछ ।
तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काका अनुसार १७ वर्षीया गायिका समिक्षा अधिकारीले तनहुँमा बुधबार ब’ला’त्का’र’को जाहेरी दर्ता गरे लगत्तै उनको खोजीकार्य सुरु गरिएको छ ।
तनहुँमा जाहेरी परेकाले शाहलाई समातेर दमौली लगेर बयान लिने प्रहरीको तयारी छ । जाहेरीमा शाहले देखावटी माया(प्रेम गरेको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख,
हेरचाह गरेजस्तो गर्दै आएको उजुरीमा उल्लेख छ। यस्तै म्युजिक भिडियो सुटिङ गर्न पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा पटक-पटक ब’ला’त्का’र’को प्रयास गरेको उल्लेख छ।
यसैबिच गायिका समिक्षा अधिकारीले जाहेरी दर्ता गरेसँगै त’ना’व’मा रहेका नायक पल शाह आफ्नो प्रतिक्षित चलचित्रको प्रिमियरमा अनुपस्थित बनेका छन् । बुधबार कीर्तिपुरमा भइरहेको ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा पल नगएपछि उनको खोजी झनै भइरहेको छ ।
पल अनुपस्थित भएको कार्यक्रममा दिपकराज गिरी, दिपाश्री निरौला, गौरी मल्ल, निरुता सिंह, वर्षा राउत, संजोग कोइराला, सरोज खनाल, सुनिल कुमार थापा , प्रियंका कार्की , आयुष्मान देशराज लगायतका कलकारहरु भने उपस्थित थिए ।
को’रो’ना म’हा’मा’री’का कारण पटक पटक सारिएको फिल्मको प्रर्दशन यही फागुन १३ गतेबाट प्रर्दशन हुने तयारी गरिएको छ । यद्यपी पल र समिक्षा प्रकरणका कारण फिल्मलाई कस्ते अ’सर पर्ने हो त्यो भने केही समयमा नै थाहा लाग्ला ।
आफ्नै फिल्मको प्रिमियरमा पल शाह अनुपस्थित बन्दा ढिला गरि पुगेकी पूजाको अनुहार मलिन देखिएको थियो । सो अवसरमा बोल्दै पूजाले मानिसको जीवन नै आरोह अव’रोहले भरिएको र सबैको जीवनमा सुख र दुः’ख आइपर्ने बताइन् ।