पछिल्लो २४ घण्टामा देशभर को रो ना सं क्र मि त र निको कति भए ?

काठमाडौ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४७६ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा  ६ हजार ६०४ पीसीआर र २ हजार ८२० एन्टिजेन परीक्षण गर्दा थप ४७६ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ८३१  जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ८३१  जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ३ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर को रो नाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९२८ जना पुगेको छ । 

हाल एक हजार ७४७ जना सं क्रि य सं क्र मि त छन् । जसमध्‍ये १० हजार ३६७ संक्रिय सं क्र मि त होम आइसोलेशनमा रहेका छन्  भने ३८० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

को रो ना का बि रा मी मध्ये ११५ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् । मंगलबार थपिएसँगै नेपालमा को रो ना सं क्र मि तको

कुल संख्या ११ लाख १४  हजार ७२१ पुगेको छ । योसँगै नेपाल मृ त्‍यु हुनेको संख्या ११ हजार ९२८ पुगेको छ भने ९ लाख ५३ हजार ४३०  जना सं क्र म ण मुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका १७ बालबालिकामा को रो ना सं क्र म ण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५ जना को रो ना सं क्र मि त थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...