एमसीसीबारे प्रचण्डले गरे यस्तो नयाँ खुलासा, नेता कार्यकर्ता सबै दंग !

काठमाडौं –

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्ता गठबन्धन नटु’ट्ने बताएका छन् । 

सोमबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष दाहालले यस्ते बताएका हुन् ।

नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दाहालले दिए । बैठकमा नेता पौडेलले एमसीसीको सम’स्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष उनले बताए ।

अध्यक्ष दाहालले भने, ‘उहाँले अरु कुरा होइन, यो गठ’बन्धन पनि बचाउनु पर्छ, एमसीसी पनि सम’स्या समाधान हुनुपर्‍यो भन्ने लाइनबाट भन्नुभएको थियो । मैले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुंगिन्छ भने त्यही हो ।’

नेता पौडेलले आज नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसाग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका थिए ।

यो पनि : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन दलले कार्यकर्तालाई सडकमा ढुंगा हा न्न लगाएर दोहोरो च’रित्र देखाएको आ’रो’प लगाएका छन् ।

सत्ताधारी गठबन्धनले नै कार्यकर्तालाई सडकमा ढुंगा हा’न्न लगाएको उनको दा’बी थियो । साथै उनीहरूले सडक भ’त्काएको र प्रहरीमाथि ढुं’गा हा’नेकोप्रति उनले आपत्ति जनाएका थिए ।

धेरै खर्च लगाएर बनाइएका सडक उनीहरूले भ’त्काएको भन्दै उनले प्रदर्शनकारीको गतिविधिप्रति असन्तुष्टि जनाएका थिए ।सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा नेता ओलीले यस्तो बताएका हुन् ।

यस क्रममा उनले आफूहरूले संघर्ष गरेर ल्याएको प्रजातन्त्रमा अहिले सत्तारुढ गठबन्धनले सडक भ’त्काएर माथि जान खोजेको आ’रोप लगाए ।

गठबन्धन दलहरूलाई लक्षित गर्दै उनले ‘सरकारमा भएका क्रा’न्ति’का’री’का कार्यकर्ताले सडक भ’त्काएको र ढुंगा हानेको आरोप लगाएका हुन् ।

साथै सरकारमा भएका दलहरूले एमसीसी पास गरेर षड्य’न्त्र गर्ने र सडकमा पनि विरो’ध गर्ने भन्दै दोहोरो चरित्र देखाएको उनको आ’रोप थियो ।

गठबन्धन दलहरूलाई लक्षित गर्दै ओलीले भने, ‘एकथरीलाई सडकमा जाउ भन्ने अर्को थरीलाई सदनमा आउ भन्ने । एमसीसी आफैं टेलब गर्ने आफैं वि’रोध गर्ने ।

सत्तारुढ गुट देशप्रति जिम्मेवार बनेकोको छैन । एमसीसी पास गरेर षड्यन्त्र गर्ने र सडकमा नारा लगाउन पठाउने ?’

उनले आइतबार नयाँ बानेश्वरमा भएको घटनाबारे बुझ्न गृहमन्त्रीलाई समेत फोन गरेको बताएका थिए । साथै प्रहरीमाथि प्रदर्शनकारीको एकोहोरो प्र’हार भएको भन्दै त्यसप्रति ओलीले आ’पत्ति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...