काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३८८ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा पाँच हजार २२५ पीसीआर र दुई हजार ९१५ एन्टिजेन परीक्षण गर्दा थप ३८८ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर १ हजार २०५ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी १ हजार २०५ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ४ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर को रो नाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९२५ जना पुगेको छ ।
सोमबार थपिएसँगै नेपालमा को रो ना सं क्र मि त को कुल संख्या ११ लाख १४ हजार ५४४ पुगेको छ भने ९ लाख ५२ हजार ५९९ जना सं क्र म ण मु क्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा को रो ना सं क्र म ण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७ जना को रो ना सं क्र मि त थपिएका छन् ।
काठमाडौं उपत्यकामा थप ९६ जनामा को रो ना सं क्र म ण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ७७, ललितपुरमा ११ र भक्तपुरमा ८ जना को रो ना सं क्र मि त छन् ।
यस्तै कास्कीमा १५, झापा र मोरङमा १२/१२ जना, सुनसरी र चितवनमा १०/१० जना, तनहुँमा ७, नुवाकोटमा ६ तथा पाँचथर र बाँकेमा ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलये जनाएको छ ।
यो पनि : सुदूरपश्चिममा तेस्रो लहरको को रो ना सं क्र म ण घटेपछि नागरिकहरूको दिनचर्या सामान्य हुन थालेको छ । सं क्र म ण माघको अन्तिम सातादेखि निरन्तर घ’ट्दै गएपछि जनजीवन सामान्य हुन लागेको हो ।
सेवाग्राहीको घुइँचो हुने मालपोत, आन्तरिक राजस्व, यातायात लगायतका सरकारी कार्यालयका सेवाहरू नियमित हुन थालेको छ ।
विद्यालय सञ्चालनमा आएपछि अवरुद्ध पठनपाठन पुनः सञ्चालन भएको छ । व्यापार व्यवसाय र यातायात क्षेत्र पनि सामान्य अवस्थामा फर्किन थालेको छ ।
हिँडडुल गर्नेहरू पनि अब त केही हुन्न भन्दै ढुक्क देखिन थालेका छन् । ‘विद्यालयहरू ब’न्द भएर बच्चाहरूको पढाइ चौपट भयो,’ धनगढी–५ तारानगरका प्रभुराज भट्टले भने ‘अहिले सं क्र म ण घटेको छ र विद्यालयहरू पनि खुलेका छन् । अब त केही नहोला भन्ने आस छ ।’
माघको दोस्रो सातासम्म करिब एक महिना सरकारी कार्यालयको कामकाज नै ठ’प्प भयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन,
यातायात लगायत कार्यालयका अधिकांश कर्मचारी सं क्र मि त भएपछि ती निकायबाट उपलब्ध हुने सेवा नै ठ’प्प भयो । अहिले त्यो सम’स्या हटेपछि कार्यालयहरू पनि सामान्य अवस्थामा फर्किएका छन् ।
यतिबेला, हाटबजार लगायत अन्य पसल व्यवसाय र होटल रेस्टुरेन्टहरू किनमेल र खानपान गर्नेहरूको पनि घुइँचो बढेको देखिन्छ । ‘व्यापार व्यवसाय बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ,’ उद्योग वाणिज्य संघका कैलाली अध्यक्ष पुष्पराज कुँवरले भने ।
यहाँका पर्यटक व्यवसायी पनि आशा पलाएको बताउँछन् । प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकहरूको चहलपहल बढ्दै गएको यस क्षेत्रका पर्यटन व्यवसायीको भनाई छ ।
को रो ना म हा मा री का कारण थिलथिलो भएको सुदूरपश्चिमको पर्यटन क्षेत्रमा केही सुधार हुने लक्षण देखिएको व्यवसायीहरूले बताएका छन् ।
सं क्र म ण दर घट्दा सरकारले लकडाउन अन्त्य गरेपछि यस प्रदेशका खप्तड लगायतका पर्यटन गन्तव्यहरूमा आन्तरिक पर्यटकहरूको आगमन संख्यामा वृद्धि हुन थालेको व्यवसायीहरूको भनाइ छ ।
यस प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा घुमघाम गर्न आउनजाने आन्तरिक पर्यटकहरूको चहलपहल बढ्दै गएको यस क्षेत्रका पर्यटन व्यवसायीको भनाइ छ ।
‘विगत दुई वर्ष लगातारको को रा ना म हा मा री का कारण तहसनहस भएको यहाँको पर्यटन क्षेत्रमा चहलपहल देखिन थालेको छ,’ नाटा सुदूरपश्चिमका महासचिव पदमविक्रम सिंह भन्छन् ‘घुमघामका लागि भारतबाट पनि पर्यटकहरू आउन थालेका छन् ।’
माघ तेस्रो सातासम्म झन्डै ५० प्रतिशत हाराहारीमा सं क्र म ण दर रहेको सुदूरपश्चिममा लामो समयपछि पीसीआर परीक्षणबाट सं क्र म ण पुष्टि हुने दर घटेको छ ।
शनिबार १८ जनामा सं क्र म ण पुष्टि भएको छ । ४२ जनामा पीसीआर परीक्षणबाट ५ जना र ९ सय ५५ जनामा गरिएको ऐन्टिजेन परीक्षणबाट १३ जनामा सं क्र म ण पुष्टि भएको हो ।
दुई दिनअघि पहिलो पटक यस प्रदेशमा पीसीआर परीक्षणबाट संक्रमण शून्यमा झरेको थियो ।