सररर बुलेटमा हुईँकिने पुल्कित नरेफाँटबाट प क्रा उ ! उनको ध’न्दापनि गजबको रहेछ

काठमाडौँ – 

नेपाल प्रहरीले तीनवटा मोटरसाइकल चो री गर्ने एकजनालाई प क्रा उ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौँ

महानगरपालिका–३२ नरेफाँट सत्य साइँबाबा मन्दिर नजिकबाट काठमाडौँ बानेश्वरका २१ वर्षीय पुल्कित ठकुरीलाई शुक्रबार राति प क्रा उ गरी सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जाँचका क्रममा बा ९२ प ३८ लेखिएको

बुलेट मोटरसाइकलको अगाडि पछाडिको अङ्क टेपले छोपेर हिँडिरहेको अवस्थामा ठकुरीलाई प क्रा उ गरिएको जानकारी दिए ।

‘प क्रा उ परेका ठकुरीसँग आवश्यक अनुसन्धानका क्रममा अन्य दुईवटा मोटरसाइकलसमेत चो री गरेको भेटिएको छ’, उनले भने ।

ठकुरीले उक्त मोटरसाइकल ललितपुरको मङ्गलबजारबाट चो री गरेको स्वीकारेको प्रवक्ता मैनालीले बताए । प क्रा उ परेका ठकुरीसँग

प्रहरीले पल्सर र एभेन्जर मोटरसाइकलसमेत बरामद गरेको छ । प्रहरीले ठकुरीलाई मुलुकी अ’परा’धसंहि’ता २०७४ को परिच्छेद–२०

अन्तर्गत दफा २४१ को ‘चो री गर्न नहुने कसूर’ मु द्दा मा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।

यो पनि : ईसेवामा बोनस आउँछ भनी ठ गी गरेको आरोपमा दुईजना प क्रा उ 

प्रहरीले ईसेवामा बोनस रकम आउँछ भनी ठ गी गरेको आरो’पमा दुई जनाले प क्रा उ गरेको छ ।

प क्रा उ पर्नेमा माधवनारायण नगरपालिका-२ रौतहट घर भई हाल वीरगञ्‍ज बस्‍दै आएका सुभम साह र महागढी नगरपालिका -१० घर भई हाल वीरगञ्‍ज बस्‍दै आएका सर्फराज आलम रहेका छन् ।

उनीहरुले आफूहरु ईसेवाको कर्मचारी भएको र आफ्नै ईसेवामा ५० हजार जम्‍मा गरेमा २ हजार ५०० बोनस पाइन्छ भन्‍दै पी डि त को

ईसेवाको आइडी र ओटीपी लिएर बैंकमा पहुँच पुर्‍याइ ७ लाख २७ हजार ३०० रकम निकालेको प्रहरीको दाबी छ ।

प क्रा उ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...