दैनिक यसरी खानुहोस ल्वाङ्ग यौ न सम’स्या देखि ह्दयघा’त, सु’गर-प्रे’सर, क्या’न्सरसम्म चैट

काठमाडौँ 

ल्वाङ्ग सामान्यतयाः घरमा खानाका विभिन्न परिकार तयार पार्दा प्रयोग गर्ने गरिन्छ । भान्सामा अत्यधिक प्रयोगमा आउने ल्वाङ्ग एक प्रकारको मसला नै हो ।

यसले खानाको स्वाद बढाउने र बास्दादार बनाउने काम गर्छ । तर, यसले स्वाद बढाउने काम मात्र गर्दैन स्वास्थ्यमा विभिन्न प्रकारका फाइदाहरु पनि पुर्याउँछ ।

ल्वाङ्गले पाचन प्रक्रियालाई तन्दुरुस्त बनाउँछ । क’ब्जियतको सम’स्या पनि कम गर्छ । यसमा भरपुर मात्रामा फाइबर हुने भएकाले यसले रो’ग प्रतिरो’धी क्षमतालाई पनि बढाउने काम गर्छ । 

ल्वाङ्गमा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ । जसले गर्दा धेरै प्रकारका रो’गबाट बच्न सकिन्छ । यसले मधुमेह र क्या’न्सरजस्ता रोगबाट

पनि बचाउँछ । यसको सेबनले पाचन प्रक्रिया स्वस्थ रहन्छ भने चिसो मौसममा हुने सम’स्याहरुबाट पनि बचाउँछ । पुरुषहरुका लागि यसको धेरै नै फाइदा छ ।

म्याग्नेसियम, पोटासियम, एन्टिअक्सिडेन्ट, फस्फोरस जस्ता तत्वहरु पाइने भएकाले यसको सेवनले पुरुषहरुका यौ’नसम्बन्धी सम’स्याहरुबाट छुटकारा मिल्छ ।

यसको सेवनले शरीरमा आइरन र क्याल्शियमको कमी हुँदैन । खाली पेटमा ल्वाङ्गको सेवन गर्दा पाचन प्रक्रिया तन्दुरुस्त रहन्छ । 

ल्वाङ्गको सेवन दिनमा २ देखि ३ वटा मात्रै गर्ने गर्नुपर्छ । अधिक मात्रामा यसको सेवनले नका’रात्मक असर पनि पार्न सक्छ । विशेषज्ञका अनुसार

पुरुषमा शुक्रकिटको मात्रा बढाउनु छ भने यसको सेवन गर्न आवश्यक छ । यसले तना’वलाई टाढा राख्छ । यसलाई बिहान खाली पेटमा मनतातो पानीसँग खान सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...