काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५० जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ३ हजार ५३८ पीसीआर र ३ हजार ५५८ एन्टिजेन परीक्षण गर्दा थप ३ सय ५० जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर १ हजार २ सय ७२ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी १ हजार २ सय ७२ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ४ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर को रो नाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१७ जना पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सं क्र मि त को संख्या १३ हजार ३ सय ५७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ७ लाख ६९ हजार ५ सय ७६ जनाले को रो ना वि रु द्ध को खोप लगाएको मन्त्रालयले जनाएको छ । देशभर अहिलेसम्म ७३ प्रतिशतले एक मात्र र ६० प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
नेपालमा को रो ना सं क्र म ण मुक्त हुनेहरुको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९६ जनाको परीक्षण हुँदा हालसम्म कुल ६४ लाख ०८ हजार ९५७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।